कालजयी फ्रिकिकबाट ‘कल्ट फिगर’ बनेका कार्लोस
आफ्नो क्लब करिअरमा उनले स्पेनिस ला लिगाको सर्वाधिक सफल क्लब रियल मड्रिडमा लामो समय बिताएका थिए। सन् १९९६ देखि २००७ सम्म रियलका लागि खेल्दै उनले ५८४ खेलमा ७१ गोल गरेका छन्।
आफ्नो क्लब करिअरमा उनले स्पेनिस ला लिगाको सर्वाधिक सफल क्लब रियल मड्रिडमा लामो समय बिताएका थिए। सन् १९९६ देखि २००७ सम्म रियलका लागि खेल्दै उनले ५८४ खेलमा ७१ गोल गरेका छन्।
झापाली एकतालाई दशरथ रंगशालामा प्रदर्शन गर्दै हामी यसपालिको एनएसएल च्याम्पियन बन्न चाहन्छौं। झापालाई गौरवान्वित गर्ने हिसाबले अगाडि बढेका छौं। च्याम्पियन हुने लक्ष्यमा कम्मर कसेर लागेका छौं।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा सन्दीप लामिछानेको त्यो विगतको घटना होस् या अहिलेको इन्टरनेसनल लिग टी–२० ले दीपेन्द्र र कुशल मल्लको नै किन नहोस्, प्राय: विदेशी लिगका फ्रेन्चाइजी टोलीका लागि नेपाली खेलाडी भनेको सामाजिक सञ्जालमा ‘भ्युज’ तान्ने र खालि रहेको कोटा पूरा गर्ने जरिया मात्रै रहेको पुष्टि गरिरहेको छ।
आफु अनुकुलको नेतृत्व नआएपछि पुरानै नेतृत्वलाई बोक्ने काम नेपाल ओलम्पिक कमिटिले यसपटक पनि गर्यो । उनै निर्वाचनबाट बडारिएका अशोकरत्नलाई ओलम्पिक अध्यक्ष जीवनराम श्रेष्ठले बोकेर हिडेका छन् ।
उच्च अदालत पाटनले विधान संशोधन रोक्न एनओसीको नाममा अन्तरिम आदेश गरेसँगै महासचिव श्रेष्ठले सो एजेण्डामा साधरण सभा बैठकमा कुनै छलफल नहुने बताए ।
छोटो समयमा नै नेपालमा मोटर स्पोर्ट्ससम्बन्धी खेलहरूले राम्रो स्थान ओगटेको छ। यसअन्तर्गत पर्ने मोटर साइक्लिङ रेसिङ तथा टूरिङ विशेषगरी युवाहरू माझ लोकप्रिय खेल बन्न सफल भएको छ।
नेपालमा मोटरसाईक्लिङ रेसिङको ईतिहास लामो छैन । एक दशक अगाडिबाट मात्र नेपालमा संस्थागत रुपमा मोटरसाईकल रेसिङका विभिन्न विधाहरु शुरु भएका हुन् ।
नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) राष्ट्रिय खेलकुद परिषद (राखेप) मा विशेष खेलकुद अन्तर्गत सुचिकृत रहेको छ ।
फुटबलको सर्वोच्च नेतृत्वको यस्तै प्रवृत्ति र कमजोरीले गर्दा राष्ट्रिय टोलीमा आशा लाग्दा र अनुभवी खेलाडी समेत पलायन हुने अवस्था सिर्जना भईरहेको छ ।
कुनै फिल्म हुन्छ नि जुन सुरुदेखि नै मजा आइरहेको हुन्छ हेर्दा । राम्रो सिनेमाटोग्राफीले बाँधेर राखेको हुन्छ कहानीसँग । कमी केहि कुराको हुँदैन । राम्रो कास्टिङ, बिजिएम, डाईलग, स्टोरी टेलिङ, एङ्गल सबै क्या गजब भईरहेको हुन्छ ।