दुई छाक टार्न आइपुगेको छु
के भन्नु दुर्भाग्य! मेरो नेपाल आमाले रोइरहनु भएको छ। देशमा क्रान्तिको ज्वाला दन्किरहेको छ।
के भन्नु दुर्भाग्य! मेरो नेपाल आमाले रोइरहनु भएको छ। देशमा क्रान्तिको ज्वाला दन्किरहेको छ।
यो विवाद छिट्टै समाधान हुने सम्भावना न्यून देखिन्छ। बरु पेचिलो र लामो समयसम्म चल्ने संकेतहरू स्पष्ट छन्। यस्तो अवस्थामा सम्पूर्ण खेलाडी, पूर्वखेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूले सचेत भएर भूमिका निर्वाह गर्नु अपरिहार्य बनेको छ।
बजेट अभावको समस्या देखाउने प्रवृतिले महिला खेलाडी विश्वस्तरमा उभिनबाट रोकिँदै आएका छन्। तर, एन्फाले यो यथार्थ स्वीकार्दैन। अझ ठूला सपना देखाउँछ, २०३१ मा यही टोलीलाई लिएर विश्वकप खेल्ने !
परेको अवस्थामा विकल्प खोज्नु स्वाभाविक हो। तर, प्रश्न उठ्छ– एन्फाले किन बंगलादेशसँग सहमति नै नगरी एकहोरो मिति घोषणा गर्यो?
एन्फाभित्रैका केही पदाधिकारीहरू सुधारको भाषा सुन्ने बित्तिकै प्रतिरक्षात्मक शैलीमा उत्रिन्छन्। त्यही कारण नेपालमा फुटबलका सुधार चाहनेहरू आलोचनाको पात्र बन्छन्।
१३ सिजनसम्म रियल मड्रिडबाट खेलेका मिडफिल्डर लुका मोड्रिचले आफ्नो समयमा ६ च्याम्पियन्स लिग, ५ स्पानिस सुपर कप, ४ ला लिगा, २ कोपा डेल रे र क्लब विश्वकपसहित २६ उपाधि जिते।
आफ्नो क्लब करिअरमा उनले स्पेनिस ला लिगाको सर्वाधिक सफल क्लब रियल मड्रिडमा लामो समय बिताएका थिए। सन् १९९६ देखि २००७ सम्म रियलका लागि खेल्दै उनले ५८४ खेलमा ७१ गोल गरेका छन्।
झापाली एकतालाई दशरथ रंगशालामा प्रदर्शन गर्दै हामी यसपालिको एनएसएल च्याम्पियन बन्न चाहन्छौं। झापालाई गौरवान्वित गर्ने हिसाबले अगाडि बढेका छौं। च्याम्पियन हुने लक्ष्यमा कम्मर कसेर लागेका छौं।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा सन्दीप लामिछानेको त्यो विगतको घटना होस् या अहिलेको इन्टरनेसनल लिग टी–२० ले दीपेन्द्र र कुशल मल्लको नै किन नहोस्, प्राय: विदेशी लिगका फ्रेन्चाइजी टोलीका लागि नेपाली खेलाडी भनेको सामाजिक सञ्जालमा ‘भ्युज’ तान्ने र खालि रहेको कोटा पूरा गर्ने जरिया मात्रै रहेको पुष्टि गरिरहेको छ।
आफु अनुकुलको नेतृत्व नआएपछि पुरानै नेतृत्वलाई बोक्ने काम नेपाल ओलम्पिक कमिटिले यसपटक पनि गर्यो । उनै निर्वाचनबाट बडारिएका अशोकरत्नलाई ओलम्पिक अध्यक्ष जीवनराम श्रेष्ठले बोकेर हिडेका छन् ।
उच्च अदालत पाटनले विधान संशोधन रोक्न एनओसीको नाममा अन्तरिम आदेश गरेसँगै महासचिव श्रेष्ठले सो एजेण्डामा साधरण सभा बैठकमा कुनै छलफल नहुने बताए ।