शनिबार, १३ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अभागी लिभरपुल

शनिबार, १३ भाद्र २०८३खेलपाटी संवाददाता
अभागी लिभरपुल
Loading ad...
mustang rice ad

काठमाडौं। प्रिमियर लिगमा लिभरपुलले शनिबार नटिङ्घम फरेस्टसँग २–२ गोलको बराबरी खेलेको छ।

दुईपटक पछि परेको अवस्थामा पुनरागमन गरेको थियो। तर, लिभरपुलका नवनियुक्त प्रशिक्षक आन्दोनी इराओला अभागी साबित भए। टोली सम्हालेपछि उनी पहिलो जितका लागि अझै प्रतीक्षामा छन्।

इराओलाको नेतृत्वमा लिभरपुलले गत साता न्युक्यासलविरुद्ध खेलेको पहिलो लिग खेल पनि २–२ को बराबरीमा सकिएको थियो।

नटिङ्घम फरेस्टविरुद्ध लिभरपुलका लागि समर ट्रान्सफरमा अनुबन्धित भिक्टर मुन्योसले ८२औं मिनेटमा गोल गर्दै टोलीलाई एक अंक दिलाए। फ्लोरियन विर्ट्जको उत्कृष्ट थ्रु–बल पाएपछि मुन्योसले प्रहार गरेको बल क्रसबारमा ठोक्किँदै गोलमा परिणत भएको थियो।

लिभरपुलका लागि अलेक्जान्डर इसाकले पहिलो बराबरी गोल गरेका थिए। फरेस्टका डान एनडोए र पेनाल्टीमार्फत मर्गन गिब्स–ह्वाइटले गोल गरेका थिए।

शनिबार प्रिमियर लिगमा भएका चारमध्ये यो पहिलो खेल थियो। अन्य खेलमा बर्नमाउथले एभर्टनको सामना गर्दा हल सिटीले अर्को नवप्रवेशी टोली कोभेन्ट्रीसँग तथा टोटनह्याम घरेलु मैदानमा न्युक्यासलसँग खेल्ने तालिका छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

सानदार सिटी

सानदार सिटी

Loading ad...
xTreme Energy Drink
रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सानदार सिटी

सानदार सिटी