शनिबार, १३ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

शनिबार, १३ भाद्र २०८३खेलपाटी संवाददाता
रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर
Loading ad...
mustang rice ad

काठमाडौं। कीर्तिमानी १५ पटकको युरोपियन च्याम्पियन रियल मड्रिडले यस सिजनको च्याम्पियन्स लिगको लिग चरणको सुरुआत सेप्टेम्बर ८ मा घरेलु मैदानमा इन्टर मिलानविरुद्ध गर्ने भएको छ।

युईएफएले मोनाकोमा गरेको ‘ड्र’को दुई दिनपछि शनिबार प्रतियोगितामा सहभागी सबै ३६ टोलीका आठ–आठ खेलको मिति र तालिका सार्वजनिक गरेको हो।

प्रतियोगिताको पहिलो दिन दुई खेल प्रारम्भिक समयमा हुनेछन्। क्लब ब्रुगले एस्टन भिल्लालाई घरेलु मैदानमा आतिथ्य गर्नेछ भने एईके एथेन्सले अस्ट्रियाको नवआगन्तुक टोली लास्कसँग खेल्नेछ। दुवै खेल स्थानीय समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछन्।

त्यसको भोलिपल्ट साबिक विजेता पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले स्लोभान ब्राटिस्लाभाको सामना गर्नेछ। स्लोभानका प्रशिक्षक याया टोरे लिग चरणमा टोलीको नेतृत्व गर्ने पहिलो अफ्रिकी प्रशिक्षक बनेका छन्।

सोही दिन लिभरपुलले एट्लेटिको मड्रिडलाई एनफिल्डमा आतिथ्य गर्नेछ। गत सिजनको सुरुआती खेलमा पनि यी दुई टोलीबीच नै प्रतिस्पर्धा भएको थियो, जसमा लिभरपुलले ३–२ को जित निकालेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

सानदार सिटी

सानदार सिटी

Loading ad...
xTreme Energy Drink
रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सानदार सिटी

सानदार सिटी