सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘विदेशमा खेल्दा आत्मविश्वास बढाउँछ’

सोमबार, १३ असार २०७९खेलपाटी संवाददाता
‘विदेशमा खेल्दा आत्मविश्वास बढाउँछ’
Loading ad...
mustang rice ad

काठमाडौं । भलिबल नेपालको राष्ट्रिय खेल हो । प्रचुर सम्भावना र लोकप्रियता यस खेलको देखिन्छ । तर यस खेलमा आबद्ध खेलाडीले अन्तराष्ट्रिय ‘एक्सपोजर’ कमै पाउने गर्छन् । जेठकोे पहिलो साता राष्ट्रिय महिला भलिबल टिमकी दुई खेलाडीले माल्दिभ्समा गएर खेले । पुलिसकी उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको भलिबल लिग खेल्न भ्याए । 

सुस्त गतिमा नेपालको भलिबल अघि बढेको भएपनि महिला भलिबलमा नेपालको प्रभाव दक्षिण एसिया र सेन्ट्रल जोनमा जबर्जस्त छ । त्यसैले दुई पटक नेपालले एभीसी सेन्ट्रल जोनको उपाधि जितेको छ । महिला खेलाडीको त्यही प्रभावका कारण कामना र उषाले माल्दिभ्सको लिग खेल्ने अवसर पाएका हुन् । 

माल्दिभ्सको लिग खेलेर स्वदेश फर्किएका उषा भण्डारीसँग विदेशी लिगको अनुभव, अवसर र फाइदका विषयमा खेलपाटीले कुराकानी गरेको छ ।  

माल्दिभ्समा खेल्ने प्रस्ताव कसरी आयो ?

गत वर्ष बंगलादेशमा भएको बंगबंन्धु कपमा माल्दिभ्सविरुद्धको मेरो खेललाई उहाँहरुले नोटिस गरि रहनु भएको रहेछ । त्यसपछि नै म उहाँहरुको सम्पर्कमा रहेको थिए । राष्ट्रिय टिमको खेल तालिकासँग नजुधाई खेल राख्नुस् म आउछु भनेको थिए । त्यसै अनुरुप प्रतियोगितामा सहभागी भए ।

माल्दिभ्समा खेल्दा कस्तो अनुभव प्राप्त भयो ?

आफु नियमित खेलिरहेको कोर्ट भन्दा बाहिर गएर फरक वातावरणमा खेल्नुनै आफैमा एक ठुलो अनुभव हो । यससँगै मैले माल्दिभ्सको जस्तो स्तरीय कोर्टमा गएर खेल्न पाउनुनै ठुलो उपलब्धी हो । अन्तराष्ट्रिय खेलाडीसँग खेल्न पाउदा धेरै अनुभव लिए ।

तपाई जस्ता खेलाडी बाहिर गएर खेल्दा राष्ट्रिय टोलीलाई के सहयोग पुग्ला ?

अहिलेको नेपाली महिला भलिबल टिम धेरैनै युवा छ । यस्ता अवसरले हामीमा बढी भन्दा बढी अनुभव हासिल हुन्छ । मलाई पनि फरक कोर्ट र वातावरणको अनुभव भयो । यो कुरा टिमका सबैमा सेयर गर्छु । यसले सबैको आत्मविश्वास बढाउँछ  । 

बाहिरबाट कत्तिको प्रस्ताव आउँछन् ? 

बाहिरबाट प्रस्ताव त धेरैनै आईरहेको छ । तर राष्ट्रिय टिमको अभ्यास तथा खेलसँग समय जुध्दा भने जान पाईरहेको छैन ।

Loading ad...
LiNing Ad
#उषा भण्डारी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी