तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको तेस्रो संस्करण जेठ १४ र १५ गते काठमाडौंमा हुने भएको छ।
नेपाल साईक्लिङ संघले नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप प्रतियोगिता पुसको पहिलो साता सञ्चालन गर्ने भएको छ ।
रुकुमकोटमा पहिलोपटक आयोजना हुन लागेको इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा भएको छ।
नासा नेपाल बन्यो एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसन
रसुवा जिल्लाको कालिका गाउँपालिका १ का अध्यक्ष दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ ।
वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु
केभिआर समिट च्यालेन्ज शनिबारदेखि
ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्किएकी छिन् ।