नयाँ अनुहारमा प्रशिक्षक सन्तोष
भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा बुधबार साँझ सम्पन्न मैत्रीपूर्ण ‘च्यारिटी म्याच’मा नेपाल महिला राष्ट्रिय फुटबल टोलीले रोमाञ्चक जित दर्ता गरेको छ।
भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा बुधबार साँझ सम्पन्न मैत्रीपूर्ण ‘च्यारिटी म्याच’मा नेपाल महिला राष्ट्रिय फुटबल टोलीले रोमाञ्चक जित दर्ता गरेको छ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ‘ए’ डिभिजन लिगको विषयमा छलफल अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र क्लबका पदाधिकारीलाई मन्त्रालयमा बोलाएका छन्।
नेपाल मैत्रीपूर्ण ‘च्यारिटी म्याच’ जितेको छ।
नेपाल मैत्रीपूर्ण ‘च्यारिटी म्याच’मा हारबाट जोगिएको छ।
नेपाल महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण ‘च्यारिटी म्याच’को पहिलो हाफमा पुनरागमन गरेको छ।
नेपाली महिला फुटबल टोलीकी डिफेन्डर पूजा रानाले साफ क्लब च्याम्पियनसिप बंगलादेशी क्लबबाट खेल्ने भएकी छन्।
एएफसी एसियन कप छनोटअन्तर्गत अफगानिस्तानको ‘होम म्याच’ बंगलादेशमा हुने तय गरिएको थियो।
नेपाल महिला राष्ट्रिय फुटबल टोली बुधबार भारतसँग पुनः आमनेसामने हुँदैछ। यो मैत्रीपूर्ण ‘च्यारिटी म्याच’ भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ।
जर्मनीले महिनामा महिला नेसन्स लिगको उपाधिका लागि स्पेनसँग खेल्ने भएको छ। यो खेल यस वर्षको युरोपियन च्याम्पियनसिपको सेमिफाइनलको पुनरावृत्ति हुनेछ।
नेपोलीले लगातार चोटपटकको समस्याबीच पनि सिरी ‘ए’ मा आफ्नो शीर्ष स्थान मजबुत बनाएको छ।
किङ्स कपको अन्तिम १६ मा क्रिस्टियानो रोनाल्डोको अल–नासर र करिम बेन्जेमाको अल–इत्तिहाद आमनेसामने भएका थिए।
दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपमा ए डिभिजनका दुईसहित ८ टिमले सहभागिता जनाउने भएका छन्।