फिफाको प्रतिबन्धको खतरामा भारत
दि ट्रिब्युनमा प्रकाशित हालसालैको रिपोर्टअनुसार २०२५–२६ को सिजन अनिश्चित बनेको यस संकटबीच एआईएफएफ फेरि प्रतिबन्धमा पर्न सक्ने जोखिममा छ।
दि ट्रिब्युनमा प्रकाशित हालसालैको रिपोर्टअनुसार २०२५–२६ को सिजन अनिश्चित बनेको यस संकटबीच एआईएफएफ फेरि प्रतिबन्धमा पर्न सक्ने जोखिममा छ।
इतिहासले पनि प्रमाणित गरिसकेको थियो– नेपालभन्दा बंगलादेश निकै बलियो छ। नेपाली टोली फेरि पुरानै कमजोरीको जालमा फस्यो। गोल खाएलगत्तै आत्मबल गुमाउन पुग्यो।
ठोक्किएको क्षणमा फर्नान्डेसले हात उठाएर असन्तोष प्रकट गरे र बल उठाए। केही सेकेन्डपछि उनले पुनः बललाई स्पटमा राखे र आत्मसंयममा आउन खोजे। तर, प्रहार गर्दा बल बार माथि गयो।
रियल मड्रिडका प्रशिक्षक जाबी अलोन्सोले ला लिगाको खेलमा भिनिसियस जुनियरलाई बेन्चमा राखेर सुरुआत गरेका थिए।
दोस्रो हारसँगै नेपालको साफ महिला यु–१७ च्याम्पियनसिप जित्ने सम्भावना कमजोर भएको छ।
भारतले लगातार तेस्रो जितसहित साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि सम्भावना बलियो बनाएको छ।
विभागीय टोली एपीएफ फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा रोमाञ्चक जित हात पारेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका उपकप्तान रोहित चन्दको क्लब आरसी–३२ फुटबल एकेडेमीसँग स्पष्टीकरण माग गरेको छ।
उनले चार फरक क्लबका लागि १०० प्रतिस्पर्धात्मक गोल पूरा गर्ने पहिलो खेलाडी बन्न सफल भएका छन्। तर, साउदी सुपर कपको फाइनलमा अल–अहलीसँग अल–नसार पेनाल्टी सुटआउटमा पराजित भएसँगै उपाधिबाट बञ्चित भयो।