रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’
बहुप्रतीक्षित सम्झौता पूरा भएसँगै स्पेनका स्टार मिडफिल्डर रोड्री अब बार्सिलोनाको खेलाडी बनेका छन्।
बहुप्रतीक्षित सम्झौता पूरा भएसँगै स्पेनका स्टार मिडफिल्डर रोड्री अब बार्सिलोनाको खेलाडी बनेका छन्।
बायर्न म्युनिखका मिडफिल्डर जामाल मुसियालाले आफू न्युरोलोजिकल समस्यासँग जुधिरहेको बताएका छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर रश्मीकुमारी घिसिङको दुई गोलसँगै ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले भुटानी राष्ट्रिय महिला लिगमा एकपक्षीय जित हासिल गरेको छ।
क्लब फुटबलमा लगातार सफलताको यात्रा तय गरेका पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीमा आफ्नो १० वर्षे अध्याय समाप्त गरेका छन्।
स्पेनिस मिडफिल्डर रोड्रीको बार्सिलोनाबाट खेल्ने सपना अन्ततः पूरा हुने भएको छ। म्यानचेस्टर सिटीमा आफ्नो सफल यात्रा टुंग्याउँदै ३० वर्षीय रोड्री बार्सिलोनासँग नयाँ अध्याय सुरु गर्न तयार भएका छन्।
सर्जियो बुस्केट्स फेरि बार्सिलोनामा फर्किएका छन्।
एएफसी महिला च्याम्पियन्स लिग २०२६/२७ को प्रारम्भिक चरणमा नेपाली खेलाडी रेखा पौडेलसम्मिलित फ्नोम पेन्ह क्राउन एफसीले निराशाजनक सुरुआत गरेको छ।
नेपाली मिडिल्डरद्वय सरु लिम्बू र रेनुका नगरकोटेसम्मिलित पारो एफसी वुमनले भुटान महिला राष्ट्रिय लिगमा फराकिलो जित निकालेको छ।
बंगलादेशी महिला फुटबलले अन्तर्राष्ट्रिय स्तरमा धेरै सफलता हासिल गरिसकेको छ।
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले जारी साउदी प्रो– लिग सिजन आफ्नो व्यावसायिक फुटबल करिअरको अन्तिम सिजन हुन सक्ने बताएका छन्।
क्यामरुनले पहिलोपटक महिला अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनलमा प्रतियोगिताको पहिलोपटक सहभागी मालावीलाई ३–० ले पराजित गर्दै क्यामरुनले ऐतिहासिक सफलता हात पारेको हो।
स्पेनका विश्वकप विजेता कप्तान रोड्री म्यानचेस्टर सिटी छाडेर आफ्नो देशको क्लब बार्सिलोनामा फर्किने तयारीमा रहेका छन्।