मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अयोग्य खेलाडी प्रयोग गरेको ठहर गर्दै मलेसिया फुटबल संघ (एफएएम) लाई कारबाही गरेको छ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अयोग्य खेलाडी प्रयोग गरेको ठहर गर्दै मलेसिया फुटबल संघ (एफएएम) लाई कारबाही गरेको छ।
६६ वर्षका इटालियन प्रशिक्षक कार्लो एन्सेलोट्टीले गत वर्ष मे महिनामा ब्राजिलको प्रशिक्षक पद सम्हालेका थिए।
ब्राजिलका स्टार फुटबलर नेयमार यस महिनामा अमेरिकामा हुने ब्राजिलको मैत्रीपूर्ण खेलका लागि टोलीमा परेका छैनन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) र असन्तुष्ट क्लबबीचको वार्तामा असफल भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)सँग असन्तुष्ट क्लबलाई वार्तामा बोलाइएको छ।
नेयमारको आगामी विश्वकप खेल्ने आशा अझ संकुचित भएको छ।
चर्च बोइज युनाइटेडलाई राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले पराजित गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग श्रम स्वीकृती नलिई राष्ट्रिय लिग खेलिरहेका विदेशी खेलाडीहरूको विवरण माग गरेको छ।
जापानले आइतबार फिलिपिन्सलाई ७–० ले पराजित गर्दै महिला एसियन कपको सेमिफाइनलमा स्थान बनाएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको टकराव तीव्र बनेको छ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले ४९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
मध्यपूर्व क्षेत्रमा बढ्दो अस्थिरताका कारण कतारमा आयोजना हुने तय भएको फिनालिसिमाको खेल स्थान परिवर्तन हुने भएको छ।