राष्ट्रिय टोलीमा आदीलको डेब्यु
त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलबाट आदीलले डेब्यु गरेका हुन्।
त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलबाट आदीलले डेब्यु गरेका हुन्।
आईपीएल अन्तर्गत बिहीबार साविक विजेता चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्टबीच प्रतिस्पर्धा हुनेछ ।
चोटको कारण मार्शले घरेलु टोलीविरुद्धको सिरिजको बाँकी खेल गुमाउने भएका हुन् ।
घरेलु टोली नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा पीएनजीसँग खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:३० मा सुरु हुनेछ ।
बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ३ विकेटले हराउँदै बैंगलोरले पहिलो जित दर्ता गरेको हो ।
पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रियमानै नेपालले जित निकाल्न सफल भयो, त्यो पनि विश्वकपमा ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले मात्र १३ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
राजविराजस्थित राज रंगशालामा सम्पन्न फाइनलमा द किङ्सले तिलाठी कोइलाडी जायन्ट्सलाई २९ रनले पराजित गर्यो ।
त्रिवि क्रिकेट मैदानमा बुधबार मलेसियालाई हराएर सिरिजमा लगातार दोस्रो जित निकालेपछि बोल्दै कप्तान सन्दीपले सबैको चाहना सबै खेल जितेर सिरिज जित्ने रहेको बताएका हुन् ।
नेपाललाई लगातार दोस्रो जित दिलाउन आसिफले ५७ रनको अर्धशतकीय इनिङ खेले ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा रोहित ८३ औं स्थानमा रहेका छन् ।
त्रिवि क्रिकेट मैदानमा बुधबार मलेसियालाई हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।