सन्दीप 'द हन्ड्रेड' को ड्राफ्टमा
द हन्ड्रेडले बिहीबार सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा नेपालका सन्दीपले स्थान पाएका हुन् ।
द हन्ड्रेडले बिहीबार सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा नेपालका सन्दीपले स्थान पाएका हुन् ।
त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलसँगै नेपालले ५० खेल पूरा गरेको हो । जुन खेलमा नेपालले ३७ रनको जित हात पार्यो ।
करण टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी बनेका थिए ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार नेपालले पीएनजीलाई ३७ रनले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार नेपाललाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका करण प्लेयर अफ द म्याच चुनिएका हुन् ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराउँदै नेपाल फाइनल पुगेको हो ।
घरेलु भूमिमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा बिहीबार पपुवा न्युगिनी (पीएनजी) विरुद्धको ह्याट्रिक विकेट लिदै करणले कीर्तिमान बनाएका हुन् ।
त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा एक विकेट लिदै करणले ५० विकेट पूरा गरेका हुन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो ।
दिपेन्द्रले २९ बलमा २ चौका ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।
न्युजिल्याण्डको क्राइसचर्चमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रीकालाई १ सय ३७ रनले हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको हो ।
त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।