नेपाल टी-ट्वान्टी लिग सबैका लागि ठुलो उपलब्धि - सन्दीप
नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगको घोषणा कार्यक्रममा बोल्दै कप्तान सन्दीपले यस प्रतियोगिता ठुलो उपलब्धि रहेको र प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका हुन् ।














