नेपालद्वारा जिम्बावे 'ए' लाई १८२ रनको लक्ष्य
टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।
टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो ।
टियु क्रिकेट मैदानमा जिम्बावेमा टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको हो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेल्न लागेको हो ।
आइतबार हुने खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले पहिलो टी-ट्वान्टी अन्तर्गत आज जिम्बावे 'ए' विरुद्ध खेल्न लागेको हो ।
मुम्बईमा शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो ।
चेन्नईले शनिबार धोनीलाई कप्तान चयन गरिएको जनाएको छ । यस सिजन रविन्द्र जडेजाले कप्तानी गर्दै आएका थिए।
मुम्बईमा शनिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै गुजरातले आठौं जित निकालेको हो।
क्यानले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्सीय टोलीको घोषणा गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार खेल तालिका परिवर्तन भएको जनाएको छ ।
'एन्का जेम्स' सिजन अन्तर्गत खेलाडी छनौट गरेर छानिएका युथ खेलाडीलाई एन्काले प्रशिक्षण दिने भएको हो ।
टियु क्रिकेट मैदानमा परेको वर्षाको कारण नेपाल र जिम्बावे 'ए' बीचको खेल स्थगित गरिएको हो ।