अपराजित यात्रामा उपाधि लक्ष्य
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक लगातार पाँच जित हात पार्दा सन्दीप लामिछानले कप्तानको निर्वाह गरे ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक लगातार पाँच जित हात पार्दा सन्दीप लामिछानले कप्तानको निर्वाह गरे ।
सिरिजमा नेपालले राउण्ड रोबिनको ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो । पीएनजी भने सुरुवाती ३ खेलमा पराजित हुँदा अन्तिम खेलमा मलेसियालाई पराजित गर्दा नेट रनरेटको आधारमा फाइनल छिरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सिरिजको उपाधि ट्रफी सार्वजनिक गरेको हो ।
च्याम्पियनसिप चैत २५ बाट बैशाख ३ गते सम्म भैरहवामा आयोजना हुनेछ ।
क्रिष्टचर्चमा भएको फाइनल खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्यो । अष्ट्रेलियाले यो सहित ७ पटक विशेकाप जितेको हो ।
यूएईमा अभ्यासमा ब्यस्त रहेको अफगानिस्तान क्रिकेट टिममा युनिस र गुल क्रमस: ब्याटिङ र बलिङ कन्सल्ट्याण्टको रुपमा जोडिएका हुन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार कमलको सफल शल्यक्रिया भएको जनाएको छ ।
चेन्नई आज पन्जाब किङ्ससँग खेल्दै छ । मुम्बईमा हुने खेलमा पन्जाब दोस्रो जितको खोजीमा हुने छ भने चेन्नई पहिलो जित निकाल्ने प्रयासमा हुने छ ।
गुजरात टाइटन्सले इन्डियन प्रिमियर लग (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ । सनिबार गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो ।
सनिबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा पाकिस्तानले अष्ट्रेलियालाई ९ विकेटले पराजित गर्यो । लाहोरमा भएको खेलमा २ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको पाकितानले ३७ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर २ सय १४ रन बनायो ।
यसअघि, युवा क्रिकेटर सन्दीप लामिछाने, राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाहीलाई खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गरी जनही १ लाख राशीसहित सम्मान गरिसकेको छ ।
राजस्थानका जोस बट्लरले सर्वाधिक शतकीय इनिङ खेले । उनले ६८ बलमा ११ चौका र ५ छक्का प्रहार गरे ।