रुट बने 'लिडीङ क्रिकेटर इन द ओर्ल्ड'
सन् २०२१ को लिडीङ क्रिकेटर इन द ओर्ल्डमा इंग्ल्यान्डका ब्याटर जो रुट घोषित भएका हुन् ।
सन् २०२१ को लिडीङ क्रिकेटर इन द ओर्ल्डमा इंग्ल्यान्डका ब्याटर जो रुट घोषित भएका हुन् ।
पाकिस्तानी विकेटकिपर मोहमद रिजवान सन् २०२१ को विस्डेन टी-ट्वान्टी क्रिकेटर अफ द इयर घोषणा भएका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (बिहिबार) सर्वाधिक सफल दुई टोली आमनेसामने छन् ।
आईसीसी एकदिवसीय विश्वकप सुपर लिग अन्तर्गतको सिरिजका लागि पाकिस्तानले नेदरल्यान्ड्सको भ्रमण गर्न लागेको हो ।
वेस्ट इन्डिजको सिमित ओभरका कप्तान पोलार्डले बुधबार सामाजिक संजालबाट सन्यास घोषणा गरेका हुन् ।
मुम्बईमा बुधबार राति भएको खेलमा दिल्लीले पन्जाब किङ्सलाई ९ विकेटले हराएको हो ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम दिल्ली क्यापिटल्सका एक खेलाडीमा कोरोना पुष्टि भएको छ ।
मुम्बईको ब्रबोरने मैदानमा दिल्ली र पन्जाबको खेल साँझ नेपाली समय अनुसार ७:४५ मा सुरु हुने छ । यसअघि पुनेमा हुने तालिका रहेको खेललाई आयोजकले मंगलबार मुम्बईमा सारेको थियो ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार रोयल च्यालेंजर्स बैंगलोरविरुद्धको खेलमा लिगको कोड अफ कनडक्ट उल्लंघन गरेको भन्दै जरिवाना गरिएको हो ।
ढाकामा होसेनको ४० वर्षको उमेरमा निधन भएको हो ।
सम्भवतः यही कारण बेंगलोरले कप्तानी पनि फेरेको छ । विराटको स्थानमा दक्षिण अफ्रिकाका फाफ डे प्लेसिसयले यसपल्ट नेतृत्व सम्हालिरहेका छन्।
मुम्बईमा मंगलबार राति भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराएको हो ।