आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
खेलअघि दिल्लीको थप खेलाडीमा कोरोना

खेलअघि दिल्लीको थप खेलाडीमा कोरोना

इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम दिल्ली क्यापिटल्सका एक खेलाडीमा कोरोना पुष्टि भएको छ ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ७, २०७९
Read more →
कोभिडको डर बाबजुद पन्जाबसँग भिड्दै दिल्ली

कोभिडको डर बाबजुद पन्जाबसँग भिड्दै दिल्ली

मुम्बईको ब्रबोरने मैदानमा दिल्ली र पन्जाबको खेल साँझ नेपाली समय अनुसार ७:४५ मा सुरु हुने छ । यसअघि पुनेमा हुने तालिका रहेको खेललाई आयोजकले मंगलबार मुम्बईमा सारेको थियो । 

By खेलपाटी संवाददाताबुधबार, बैशाख ७, २०७९
Read more →
केएल राहुललाई जरिवाना

केएल राहुललाई जरिवाना

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार रोयल च्यालेंजर्स बैंगलोरविरुद्धको खेलमा लिगको कोड अफ कनडक्ट उल्लंघन गरेको भन्दै जरिवाना गरिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ७, २०७९
Read more →
बंगलादेशका पूर्व स्पिनर होसेनको निधन 

बंगलादेशका पूर्व स्पिनर होसेनको निधन 

ढाकामा होसेनको ४० वर्षको उमेरमा निधन भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ७, २०७९
Read more →
बैंगलोरको आईपीएल जित्ने सपना

बैंगलोरको आईपीएल जित्ने सपना

सम्भवतः यही कारण बेंगलोरले कप्तानी पनि फेरेको छ । विराटको स्थानमा दक्षिण अफ्रिकाका फाफ डे प्लेसिसयले यसपल्ट नेतृत्व सम्हालिरहेका छन्।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ७, २०७९
Read more →
लखनउलाई हराउँदै बैंगलोर शीर्ष दुईमा

लखनउलाई हराउँदै बैंगलोर शीर्ष दुईमा

मुम्बईमा मंगलबार राति भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराएको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ६, २०७९
Read more →
आईपीएलमा कोरोना त्रास, खेल मैदान सारियो 

आईपीएलमा कोरोना त्रास, खेल मैदान सारियो 

इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार हुने पन्जाब किंग्स र दिल्ली क्यापिटल्सको खेलको मैदान सारिएको छ ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ६, २०७९
Read more →
नेपालको वरीयता यथावत 

नेपालको वरीयता यथावत 

आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल टी-ट्वान्टी अन्तर्राष्ट्रियमा यथावत रहेको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ६, २०७९
Read more →
विष्मात छन्, रोहित तर आश मारेका पनि छैनन्

विष्मात छन्, रोहित तर आश मारेका पनि छैनन्

प्रतियोगिताको इतिहासकै सबैभन्दा सफल टिमले सुरुआती सबै सबै खेलमा हार बेहोरेपछि रोहितलाई पीर पर्नु स्वभाविक पनि छ ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ६, २०७९
Read more →
दिल्लीका मार्शलाई कोभिड, अस्पताल भर्ना

दिल्लीका मार्शलाई कोभिड, अस्पताल भर्ना

पछिल्लो समय गरिएको परिक्षणमा अलराउण्डर मार्शलाई कोभिड संक्रमण पुष्टि भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ६, २०७९
Read more →
राजस्थानको रोमान्चक जित

राजस्थानको रोमान्चक जित

सोमबार राति भएको खेलमा राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित निकालेको हो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ५, २०७९
Read more →
दिल्लीको क्याम्पमा कोभिड-१९ को संक्रमण

दिल्लीको क्याम्पमा कोभिड-१९ को संक्रमण

पछिल्लो समय गरिएको परिक्षणमा दिल्लीको टोलीमा कोभिड संक्रमण पुष्टि भएको हो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ५, २०७९
Read more →
LiNing Ad
PreviousPage 559 of 1248Next