मंगलबार, १६ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
धनगढीमा भेट्रान भलिबल हुने

धनगढीमा भेट्रान भलिबल हुने

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयको आयोजनामा प्रतियोगिता पुस २४ गतेदेखि २६ गतेसम्म हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, पुष २१, २०७६
Read more →
माल्दिभ्समा मानबहादुरको टिमलाई सफलता

माल्दिभ्समा मानबहादुरको टिमलाई सफलता

मालेमा सोमबार भएको दोस्रो चरणको खेलमा गुडिसले सिटी स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष २१, २०७६
Read more →
चौतारा र ललितपुर क्वाटरफाइनलमा

चौतारा र ललितपुर क्वाटरफाइनलमा

जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भक्तपुर नगरपालिकालाई ३-० को सेटमा पराजित गर्दै चौतारा समूह 'ए' बाट क्वाटरफाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष २१, २०७६
Read more →
एनभीए राष्ट्रिय क्लब भलिबल माघ ३ बाट

एनभीए राष्ट्रिय क्लब भलिबल माघ ३ बाट

नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ ३ देखि १० गतेसम्म हुने जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, पुष २१, २०७६
Read more →
भलिबललाई राष्ट्रिय खेलकाे मान्यता !

भलिबललाई राष्ट्रिय खेलकाे मान्यता !

संसदको महिला, शिक्षा तथा स्वास्थ्य समितिमा प्रस्तुत राष्ट्रिय खेलकुद विकास विधेयकमा छलफल गर्दै सांसदहरूले भलिबललाई राष्ट्रिय खेलकाे मान्यता दिने निर्णय गरेका हुन् ।

By हिम बिक्रम केसीसोमबार, पुष २१, २०७६
Read more →
मिलन युवा क्लबलाई उपाधि

मिलन युवा क्लबलाई उपाधि

आइतबार भएको फाइनलमा जुरे भूमि युवा क्लबलाई ३-० को सोझो सेटमा हराएर मिलनले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, पुष २०, २०७६
Read more →
बनेपा र कागेश्वरी क्वाटरफाइनलमा

बनेपा र कागेश्वरी क्वाटरफाइनलमा

जवालाखेलस्थित जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा आइतबार किर्तिपुर नगरपालिकालाई ३-० को सेटमा पराजित गर्दै बनेपा क्वाटरफाइनलमा पुगेको हो ।

By गिता राईआइतबार, पुष २०, २०७६
Read more →
महालक्ष्मी र कमलामाईको जित

महालक्ष्मी र कमलामाईको जित

जवालाखेलस्थित जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा आइतबार पुरुषतर्फको खेलमा महालक्ष्मीले पनौती नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, पुष २०, २०७६
Read more →
होङ्गान्जी न्यु डाइमण्ड कप भलिबलमा ७ टिम

होङ्गान्जी न्यु डाइमण्ड कप भलिबलमा ७ टिम

आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै बुधबारबाट सुरु हुने प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गर्ने जनाएको हो ।

By खेलपाटी संवाददाताआइतबार, पुष २०, २०७६
Read more →
माल्दिभ्समा मानबहादुरको टिम पराजित

माल्दिभ्समा मानबहादुरको टिम पराजित

अर्का नेपाली खेलाडी विकास गुरुङ रहेको टिम सिटी स्पोर्ट्स पुलिस क्लबसँग ३-० कै सेटमा पराजित भएको छ ।

By खेलपाटी संवाददाताशनिबार, पुष १९, २०७६
Read more →
ललितपुर र गोदावरीको विजय सुरुवात

ललितपुर र गोदावरीको विजय सुरुवात

जवालाखेलस्थित जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको पहिलो खेलमा ललितपुरले भक्तपुर नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददाताशनिबार, पुष १९, २०७६
Read more →
मानबहादुर सम्मिलित गुडिसको पुनरागमन जित

मानबहादुर सम्मिलित गुडिसको पुनरागमन जित

मालेमा शुक्रबार राति भएको खेलमा गुडिसले पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष १९, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 143 of 188Next