बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

ललितपुर र गोदावरीको विजय सुरुवात

शनिबार, १९ पौष २०७६खेलपाटी संवाददाता
ललितपुर र गोदावरीको विजय सुरुवात
mustang rice ad

काठमाडौं । आयोजक ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

जवालाखेलस्थित जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको पहिलो खेलमा ललितपुरले भक्तपुर नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्यो ।

सुखद सुरुवात गर्ने क्रममा ललितपुरले भक्तपुरलाई ३२-३०, २५-२७, २५-१६ र २५-२१ को सेटमा जित निकाल्यो ।

पुरुषतर्फ नै गोदावरीले धुलिखेल नगरपालिकालाई ३-० को सेटमा हरायो । गोदावरीले धुलिखेललाई २५-१२,२५-२२ र २५-२३ ले हरायो ।

पुरुषको तेस्रो खेलमा कागेश्वरी मनोहरा नगरपालिकाले किर्तिपुर नगरपालिकालाई २५-१०,२५-१० र २५-६ को सेटमा पराजित गर्यो ।

महिलातर्फको पहिलो खेलमा बनेपा नगरपालिकाले गुप्तेश्वर नगरपालिकाबाट वाक ओभर पाएको छ ।

महिलातर्फकै ललितपुर महानगरपालिका र चन्द्रागिरी नगरपालिकाबीचको खेल भने वर्षाको कारण स्थगित भएको छ । उक्त खेल मंगलबार हुनेछ ।

ललितपुर महानगरपालिकाले आयोजना गरेको प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमको सहभागिता रहेको छ ।

ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा जारी प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५/१५ हजार पाउने छन् ।

यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार पाउने छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड