एपीएफलाई हराउँदै गण्डकी तेस्रो
रोमान्चक भिडन्तमा विभागीय टिम एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी तेस्रो भएको हो ।
रोमान्चक भिडन्तमा विभागीय टिम एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी तेस्रो भएको हो ।
राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आज (सोमबार) पुलिस क्लब र आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।
पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस समूह विजेता बनेको हो ।
शुक्रबार समूह चरणको अन्तिम खेलमा ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी समूह विजेता बनेको हो ।
नयाँ बसपार्कस्थित ढोराटन क्लबको कोर्टमा बुधबार भएको खेलमा आर्मीले एपीएफमाथि ३–१ को सेटमा तथा पुलिसले आयोजक प्रगतिशिल युवा नेपाल क्लबलाई ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो ।
जावलाखेल भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गर्दै ढोरपाटनले विजयी सुरुवात गरेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल आएका डच प्रशिक्षक एबिङको विदाई गरेको हो ।
प्रतियोगितामा पुलिसलाई च्याम्पियन बनाउन योगदान गरेकी मनिषा सर्वोकृष्ट चुनिएकी हुन् ।