पराजुलीको नेतृत्वमा एनसीएसएसको नयाँ कार्यसमिति
आगामी दुई बर्षको लागि सस्थाको नीति तथा कार्यक्रम तय गर्नुका साथै नारायण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै साधारण सभा सम्पन्न भएको हो ।
आगामी दुई बर्षको लागि सस्थाको नीति तथा कार्यक्रम तय गर्नुका साथै नारायण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै साधारण सभा सम्पन्न भएको हो ।
मन्देकाजी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का दोहोरो स्वर्ण विजेता खेलाडी हुन् ।
शनिबार एक औपचारिक कार्यक्रमका बीच निर्विरोध रुपमा गण्डकी प्रदेशको तदर्थ कमिटि गठन गरिएको हो ।
राष्ट्रिय फुटबल टिमकी पूर्व खेलाडी गुरुङ्गलाई राखेपले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
बिहिबार एक कार्यक्रमका बीच थापाको नेतृत्वमा १३ सदस्यीय प्रादेशीक फुटबल संघ निर्विरोध गठन भएको हो ।
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा विश्वमित्र सन्ज्याललाई नियुक्ति गर्ने प्रदेश सरकारको निर्णयमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।
सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरे ।
आर्मी हेडक्वार्टरमा बुधबार आयोजित एक औपचारिक कार्यक्रमका बीच एन्फाले आर्मीलाई क्लब लाईसेन्सिङको प्रमाणपत्र हस्तान्तर गरेको हो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायबीच मंगलवार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
लामो समयदेखि राष्ट्रिय क्रिकेट टिमका लागि प्रायोजक खोजिरहेको क्यानले जर्सीमा राखिने लोगोका लागि मार्केटिङ्ग कम्पनी एडप्याडसंग प्रायोजन सम्झौता गरेको हो ।
निवर्तमान खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बक्सिङ्ग प्रशिक्षक केसीलाई परिषद् अध्यक्षको हैसियतमा बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साेमबार गठन गरेको प्रदेशको तदर्थ कमिटिमा हमाल सहित ७ सदस्यीय कमिटि निर्विरोध निर्वाचित भएको हो ।