बिक्रम र बिमलको उपचार कतारमा हुने
अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल संघबीच भएको सम्झौता अनुसार दुई खेलाडीको चोटको उपचार कतारमा हुने टुङ्गो लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल संघबीच भएको सम्झौता अनुसार दुई खेलाडीको चोटको उपचार कतारमा हुने टुङ्गो लागेको हो ।
सिंहदरबारमा आईतबार पदभार ग्रहण गर्दै मन्त्री लामाले सबै पक्षसंग परामर्श गरेर परिणाम देखिने हिसाबले काम गर्ने बतताए ।
प्रादेशिक संरचना अनुसार विधान संशोधन गरेर एन्फाले प्रदेशमा तत्काललाई तदर्थ कमिटि बनाउने प्रक्रिया अघि बढाएको छ ।
वरिष्ठ भलिबल प्रशिक्षक सुदेशकुमार रिमालको निधनमा राखेपले आईतबार कार्यालय बन्द राख्ने निर्णय गरेको हो ।
मस्तिष्क सम्बन्धि रोगबाट पिडित रिमालको शुक्रबार काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको थियो ।
उनले खेलकुद क्षेत्रका विकृति र विसंगतिलाई खेलकुद ऐनमार्फत विधी सम्मत तरिकाले सम्बोधन गर्न सकिएकोमा खुसी ब्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद मन्त्री विश्वकर्मालाई जिम्मेवारीबाट हटाएका हुन् ।
एन्फा अध्यक्ष शेर्पाले विभागीय टिम आर्मीले प्राप्त गरेको एएफसी क्लब लाईसेन्सलाई घरेलु फुटबलको ऐतिहासिक उपलब्धिको रुपमा ब्याख्या गरेका छन् ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार डिस मिडिया नेवकर्ट लिमिटेडसँग मुख्य सह–प्रायोजक सम्बन्धि सम्झौता गरेको हो ।
कोरोनाका कारण जापानको टोकियोमा आयोजना हुने प्रतियोगिता अर्को वर्षलाई सरेको छ ।
मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
मंगलबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरेर मन्त्रालयले ७ खेलाडी सहित विभिन्न विधाका खेलकर्मीलाई नगद सहित पुरस्कृत गरेको हो ।