एन्फा बैठक – तलब बढाउनेदेखि शालिक बनाउने निर्णय !
बिहिबार ललितपुरको सातदोबाटोस्थित केन्द्रिय कार्यालयमा बसेको बैठकमा डिएगो म्याराडोनाको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको थियो ।
बिहिबार ललितपुरको सातदोबाटोस्थित केन्द्रिय कार्यालयमा बसेको बैठकमा डिएगो म्याराडोनाको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको थियो ।
बिहिबार एन्फा केन्द्रिय कार्यालयमा बसेको कार्यसमिति बैठकले उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा विश्वकप छनोटको खेल सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोनाका कारण प्रभावित बन्दै आएको एन्फा कांग्रेस माघको पहिलो साता हुने भएको हो ।
एन्फाले महिला टिमका सदस्यलाई समेत पुरुष बराबरको मासिक १८ हजार तलब दिने निर्णय गरेका हो ।
युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार(बिश्वाकर्मा)ले नवौं राष्ट्रिय खेलकुदको नयाँ मिति राखेपको आगामी बोर्ड बैठकले तय गर्ने बताएका छन् ।
पोखरामा बसेको ओलम्पिकको बोर्ड बैठकले कमिसनको अध्यक्षमा ज्योति राणालाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।
राजनीतिक अस्थिरता र खेलकुद नेतृत्वको अन्तरसंघर्षका कारण प्रभावित बन्दै आएको राष्ट्रिय खेलकुदलाई यसपटक कोरोनाले अनिश्चित बनाएका छ ।
गण्डकी प्रदेशमा फागुनमा आयोजना गर्ने तय भएको राष्ट्रिय प्रतियोगिता कोरोना भाईरसको महामारीका कारण प्रभावित छ ।
खेलकुद मन्त्रालयले एकै प्रकृतिका एक भन्दा बढी खेल संघ तथा महासंघको विवाद समाधानका लागि राखेप उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो ।
एन्फाले फुटबल एकेडेमी स्थापनाका लागि एपीएफको विद्यालयसंग ६ वर्षको सम्झौता गरेको हो ।
संशोधित नयाँ ऐन अनुसार सात वटै प्रदेशमा कमिटि गठन गरेर प्रादेशीक रुप दिएको स्काउट सबै स्थानीय तहसम्म स्काउट पुर्याउने भएको हो ।
राखेपले कोरोना महामारीले प्रभावित बन्ने देखिएको नवौ आयोजनाको सम्भावना र तयारीका बिषयमा छलफल गर्न राष्ट्रिय खेल संघलाई छलफलमा बोलाएको हो ।