बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

रुसले विश्वकप र ओलम्पिक गुमाउने

बिहिबार, पुष २, २०७७खेलपाटी संवाददाता
रुसले विश्वकप र ओलम्पिक गुमाउने
Classic Tech Internet Ad

एजेन्सी । डोपिङ काण्डमा मुछिएको रुसले आगामी दुई वर्षको मुख्य खेल प्रतियोगिता गुमाउने भएको छ ।

विश्व खेलकुदको सर्वोच्च न्यायिक संस्था (कास)ले रुसमाथि लागेको चार वर्षको प्रतिबन्धलाई दुई वर्षमा झारिएको छ । तर पनि कासको निर्णय अनुसार रुसले दुई वर्ष मुख्य खेल स्पर्धामा सहभागी हुन पाउने छैन ।

प्रतिबन्ध अनुसार रुसले जापानमा अर्को वर्ष आयोजना हुने ओलम्पिक र सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल समेत गुमाउनेछ ।

विश्वको एन्टी डोपिङ एजेन्सीले प्रारम्भिक रुपमा रुसलाई चार वर्षको प्रतिबन्धको प्रस्ताव गरेको थियो । तर कासकाे पछिल्लो निर्णयले प्रतिबन्धलाई दुई वर्ष घटाएको हो ।

कासको निर्णयसंगै रुसमाथिको प्रतिबन्ध सन् २०२२ को डिसेम्बर १६ सम्म लाग्नेछ । रुसले बेईजिङमा फेब्रुअरीमा हुने विन्टर ओलम्पिक समेत खेल्न पाउने छैन ।

रुसले अर्को वर्ष हुने युरोकपमा भने सहभागी हुन सक्नेछ । यस वर्ष हुने प्रतियोगिता कोरोनाको संक्रमणका कारण अर्को वर्ष सरेको छ । युरोपेली क्लब फुटबलको सर्वोच्च संस्था (यूईएफए)लाई मुख्य खेल संस्थाको रुपमा एन्टी डोपिङ एजेन्सीले परिभाषित गरिएको छैन ।

प्रतिबन्धको अवधिमा रुसले अन्तराष्ट्रिय खेल स्पर्धा समेत आयोजना गर्न पाउने छैन । डोपिङमा नपरेका रुसी खेलाडीले भने तटस्थ झण्डामा ओलम्पिकमा सहभागीता जनाउन पाउने छन् ।

करिब १ सय ६८ एथ्लेटिक्सका खेलाडीले सन् २०१८ को विन्डर ओलम्पिकमा तटस्थ झण्डा मुनी खेलेका थिए । रुसलाई सन् २०१५ देखि एथ्लेटिक्सको प्रतियोगितामा प्रतिबन्ध गरिएको हो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए