एसियन गेम्स २०३० कतारमा हुने
ओलम्पिक काउन्सिल अफ एसियाको साधारण सभाले मतदान मार्फत सन् २०३० को एसियन गेम्सको आयोजना कतारलाई दिने निर्णय गरेको छ ।
ओलम्पिक काउन्सिल अफ एसियाको साधारण सभाले मतदान मार्फत सन् २०३० को एसियन गेम्सको आयोजना कतारलाई दिने निर्णय गरेको छ ।
शिव पौडेल स्मृति प्रतिष्ठानले चितवनमा पाण्डेलाई नगद सहित सम्मान गरेको हो ।
एन्फाको मंसिर २५ गते बसेको कार्यसमिति बैठकले फुटसल र बीच सकर प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
साउदी अरेबियाले सन् २०३० को एसियाली खेलकुद आयोजनामा नेपालको समर्थन माग गरेको छ ।
बिहिबार ललितपुरको सातदोबाटोस्थित केन्द्रिय कार्यालयमा बसेको बैठकमा डिएगो म्याराडोनाको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको थियो ।
बिहिबार एन्फा केन्द्रिय कार्यालयमा बसेको कार्यसमिति बैठकले उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा विश्वकप छनोटको खेल सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोनाका कारण प्रभावित बन्दै आएको एन्फा कांग्रेस माघको पहिलो साता हुने भएको हो ।
एन्फाले महिला टिमका सदस्यलाई समेत पुरुष बराबरको मासिक १८ हजार तलब दिने निर्णय गरेका हो ।
युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार(बिश्वाकर्मा)ले नवौं राष्ट्रिय खेलकुदको नयाँ मिति राखेपको आगामी बोर्ड बैठकले तय गर्ने बताएका छन् ।
पोखरामा बसेको ओलम्पिकको बोर्ड बैठकले कमिसनको अध्यक्षमा ज्योति राणालाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।
राजनीतिक अस्थिरता र खेलकुद नेतृत्वको अन्तरसंघर्षका कारण प्रभावित बन्दै आएको राष्ट्रिय खेलकुदलाई यसपटक कोरोनाले अनिश्चित बनाएका छ ।