बुधबार, ३१ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
राखेपले राष्ट्रिय संघसंग आज छलफल गर्दै

राखेपले राष्ट्रिय संघसंग आज छलफल गर्दै

गण्डकी प्रदेशमा फागुनमा आयोजना गर्ने तय भएको राष्ट्रिय प्रतियोगिता कोरोना भाईरसको महामारीका कारण प्रभावित छ ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २४, २०७७
Read more →
विवाद समाधान समितिलाई ३५ दिनको समय

विवाद समाधान समितिलाई ३५ दिनको समय

खेलकुद मन्त्रालयले एकै प्रकृतिका एक भन्दा बढी खेल संघ तथा महासंघको विवाद समाधानका लागि राखेप उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो ।

By हिम बिक्रम केसीमंगलबार, मंसिर २३, २०७७
Read more →
एकेडेमी सञ्चालन गर्न एन्फा र एपीएफबीच सम्झौता

एकेडेमी सञ्चालन गर्न एन्फा र एपीएफबीच सम्झौता

एन्फाले फुटबल एकेडेमी स्थापनाका लागि एपीएफको विद्यालयसंग ६ वर्षको सम्झौता गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २३, २०७७
Read more →
खेलकुद मन्त्रालय – हरेक स्थानीय तहमा स्काउट

खेलकुद मन्त्रालय – हरेक स्थानीय तहमा स्काउट

संशोधित नयाँ ऐन अनुसार सात वटै प्रदेशमा कमिटि गठन गरेर प्रादेशीक रुप दिएको स्काउट सबै स्थानीय तहसम्म स्काउट पुर्याउने भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर २३, २०७७
Read more →
नवौंकाे बिषयमा खेल संघसंग छलफल गर्दै राखेप

नवौंकाे बिषयमा खेल संघसंग छलफल गर्दै राखेप

राखेपले कोरोना महामारीले प्रभावित बन्ने देखिएको नवौ आयोजनाको सम्भावना र तयारीका बिषयमा छलफल गर्न राष्ट्रिय खेल संघलाई छलफलमा बोलाएको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २२, २०७७
Read more →
भद्रगोल खेलकुद, बोर्ड बैठक अनिश्चित 

भद्रगोल खेलकुद, बोर्ड बैठक अनिश्चित 

राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएको लामो समय बितिसक्दा समेत राखेपको बोर्ड बैठक बस्न सकेको छैन ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २०, २०७७
Read more →
स्पोर्ट्स फर अलको अध्यक्षमा पुन: विष्णु गोपाल

स्पोर्ट्स फर अलको अध्यक्षमा पुन: विष्णु गोपाल

ओलम्पिक कमिटीले शुक्रबार श्रेष्ठको अध्यक्षतामा ११ सदस्सीय समिति चयन गरेको हो । यस अघि पनि कमिसनको अध्यक्षमा श्रेष्ठ नै रहेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १९, २०७७
Read more →
एन्फा बैठक २५ गते, एजेण्डाको थुप्रो

एन्फा बैठक २५ गते, एजेण्डाको थुप्रो

एन्फाले वार्षिक साधारण सभा सहित विभिन्न एजेण्डामा छलफल गर्न मंसिर २५ गते कार्यसमिति बैठक बोलाएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १९, २०७७
Read more →
काभ्रेमा रेफ्री र प्रशिक्षक संघ गठन

काभ्रेमा रेफ्री र प्रशिक्षक संघ गठन

काभ्रे जिल्ला प्रशिक्षक संघको अध्यक्षमा रामचन्द्र थापा निर्विरोध चुनिएका छन् । यस्तै रेफ्री संघमा रोजन योगल सर्वसम्मतले अध्यक्ष चुनिए ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १९, २०७७
Read more →
एसियन गेम्सका लागि कतारले माग्यो नेपालसँग समर्थन

एसियन गेम्सका लागि कतारले माग्यो नेपालसँग समर्थन

कतारी टोलीले एसियाली खेलकुद आयोजनाका लागि कतारले प्रस्तुत गरेको दाबेदारीको विशेष कार्यक्रम पनि प्रस्तुत गरेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १८, २०७७
Read more →
कोईरालाको नेतृत्वमा विवाद समाधान समिति गठन

कोईरालाको नेतृत्वमा विवाद समाधान समिति गठन

मन्त्रालयमा बुधबार बसेको बैठकले राष्ट्रिय खेलकुद संघभित्र देखिएको समस्या समाधानका लागि उपाध्यक्ष कोईरालाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

By हिम बिक्रम केसीबिहिबार, मंसिर १८, २०७७
Read more →
कतार ओलम्पिक कमिटीका महासचिव नेपाल आउदै

कतार ओलम्पिक कमिटीका महासचिव नेपाल आउदै

नेपाल ओलम्पिक कमिटीले महासचिव जसिम बुधबार नेपाल आइपुग्ने जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर १६, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 126 of 202Next