शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एकेडेमी सञ्चालन गर्न एन्फा र एपीएफबीच सम्झौता

मंगलबार, २३ मंसिर २०७७खेलपाटी संवाददाता
एकेडेमी सञ्चालन गर्न एन्फा र एपीएफबीच सम्झौता
Loading ad...
mustang rice ad

काठमाडौं । युवा खेलाडी विकासमा अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बल (एपीएफ)को विद्यालयबीच ऐतिहासिक सम्झौता भएको छ ।

एन्फाले फुटबल एकेडेमी स्थापनाका लागि एपीएफको विद्यालयसंग ६ वर्षको सम्झौता गरेको हो ।

सम्झौता अनुसार युवा खेलाडी विकासका लागि नेपाल एपीएफ स्कुल फुटबल एकेडेमी स्थापनाका गरिनेछ ।

एन्फा र एपीएफ दुवै पक्षले युवा खेलाडीलाई शिक्षामा सहयोग गर्दै ब्यवसायीक फुटबलमा अघि बढाउने महत्वकाक्षी योजनामा हस्ताक्षर गरेका छन् ।

‘एपीएफको विद्यालयलाई फुटबल एकेडेमीको रुपमा स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गर्न पाउँदा निकै गर्व महशुश भईरहेको छ । यो खेलाडी तथा प्रशिक्षकको विकासका लागि ऐतिहिासिक सम्झौता हो । धेरै क्षमता भएका नेपाली फुटबलरको बाटो खोल्ने हाम्रो लक्ष्य हो ।’ सम्झौता पत्रमा हस्ताक्षर गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने ।

सम्झौता पत्रमा एन्फा अध्यक्ष शेर्पा र नेपाल एपीएफका पुष्पराम केसीले हस्ताक्षर गरेका थिए ।

युवा खेलाडीको विकासमा एन्फा र एपीएफ स्कुलको फुटबल एकेडेमीले मिलेर काम गर्नेछन् ।

एन्फा र एपीएफ एकेडेमीको प्राविधिक टिमले देशभरबाट २१ खेलाडी छनोट गर्नेछ । जसमा १४ खेलाडी एन्फा र एपीएफले प्रायोजन गर्नेछन् । दुवै पक्षले खेलाडीको कक्षा १२ सम्मको शिक्षा सहितको सम्पूर्ण खर्च ब्यहोर्नेछन् । एकेडेमीमा एन्फाका दक्ष प्रशिक्षकले अभ्यास गराउनेछन् ।

‘एपीएफ स्कुल एन्फासंग सहकार्य गर्न पाउँदा खुसी छ । क्षमता भएका खेलाडी राष्ट्रका लागि निर्माण गर्ने अभियानमा एन्फासंग सहकार्य गर्न तयार भएका छौ ।’ एपीएफका आईजीपी शैलेन्द्र खनालले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल