• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
बक्सिङ खस्किनुको कारण खोज्ने बेला भएको छ - सिलवाल
बक्सिङ खस्किनुको कारण खोज्ने बेला भएको छ - सिलवाल सदस्य सचिव सिलवालले दक्षिण एसियामा कुनै समय नेपाली बक्सिङ पावर हाउसको रुपमा रहेको उल्लेख गर्दै खराब स्थितिमा आउनुको कारण खोजिनु पर्ने बताए ।
साफको उपविजेतालाई सम्मान गर्दै प्रदेश सरकार र महानगर
साफको उपविजेतालाई सम्मान गर्दै प्रदेश सरकार र महानगर दक्षिण एसियाली फुटबल प्रतियोगिता महिला साफमा उपविजेता बनेको राष्ट्रिय महिला फुटबल टिमलाई प्रदेश सरकार र विराटनगर महानगरले सम्मान गर्ने भएको छ ।
बक्सिङ संघद्वारा निवर्तमान सदस्यसचिवको विदाई
बक्सिङ संघद्वारा निवर्तमान सदस्यसचिवको विदाई नेपाली खेलकुदको विकास र विस्तारमा निर्वतमान सदस्य सचिव बिष्टको भूमिका निकै ठुलो रहेको सम्मान पत्रमा उल्लेख गरिएको छ ।
राखेपको प्रशासन विभाग प्रमुखमा थापा
राखेपको प्रशासन विभाग प्रमुखमा थापा प्रशासन विभागका प्रमुख बासुदेव आचार्य बिहीबार उमेर हदका कारण अनिवार्य अवकास भएपछि उक्त पद रिक्त थियो ।
खेलुकदमा 'म्यानपावर सप्लाई'काे काम हुदैन – सिलवाल
खेलुकदमा 'म्यानपावर सप्लाई'काे काम हुदैन – सिलवाल कार्यक्रममा खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, मानार्थ अध्यक्ष दीपक विष्टलगायतले सदस्य–सचिव सिलवाललाई पुष्पगुच्छा, माला र खादा प्रदान गरी स्वागत गर्नुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।
भक्तपुर जिल्ला फुटबल संघविरुद्व ८ क्लब आन्दोलित
भक्तपुर जिल्ला फुटबल संघविरुद्व ८ क्लब आन्दोलित अखिल नेपाल फुटबल संघ एन्फाले सञ्चालन गरेको जिल्ला लिगमा अनाधिकृत क्लबलाई सहभागी गराउँदै आफुहरुलाई पाखा लगाएको भन्दै ८ क्लब विरोधमा उत्रिएका हुन् ।
रजत जित्ने समेत सागको बन्द प्रशिक्षणमा
रजत जित्ने समेत सागको बन्द प्रशिक्षणमा पहिलो चरणमा स्वर्ण पदक विजेता खेलाडीलाई समावेश गर्दै प्रारम्भिक प्रशिक्षण सुरु गरेको राखेपले आठौं राष्ट्रिय खेलकुदमा रजत जित्ने खेलाडीलाई समेत बन्द प्रशिक्षणमा सहभागी गराउने भएको हो ।
सागमा पदक जित्न संघले मागे वैदेशिक प्रशिक्षण
सागमा पदक जित्न संघले मागे वैदेशिक प्रशिक्षण सागको तयारीको सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद् राखेपले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा खेलकुद संघका प्रतिनिधिले १३ औ सागमा सम्बन्धित खेलबाट पदक जित्न खेलाडीलाई वैदेशिक प्रशिक्षण आवश्यक रहेको बताएका हुन् ।
ओलम्पिक कमिटि भन्छ – सागको तयारी सुस्त
ओलम्पिक कमिटि भन्छ – सागको तयारी सुस्त दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला आउन झण्डै चार महिना मात्र बाँकी रहेको अवस्थामा एनओसीले प्रतियोगिताको तयारीको गति सुस्त देखिएको बताएको हो ।
पदक विजेताकाे पुरस्कार मंगलबार बाँडिने
पदक विजेताकाे पुरस्कार मंगलबार बाँडिने नवनियुक्त सदस्य सचिव रमेश सिलवालले अन्य बिषयको खर्च कटाएर भएपनि खेलाडीलाई पुरस्कार वापतको रकम चाँडो दिन खोजिएको बताए ।
खेलाडीको बिमा अनिवार्य - सिलवाल
खेलाडीको बिमा अनिवार्य - सिलवाल राखेप कर्मचारी संघले बिहीबार आयोजना गरेको राखेपका नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा राखेपका निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले सो कुरा बताएका हुन् ।
सदस्य सचिवद्वारा अखेपको निरीक्षण
सदस्य सचिवद्वारा अखेपको निरीक्षण सदस्यसचिव सिलवालले परिसर हातामा निर्माणाधीन हिटिङ पौडी पोखरी र चीन सरकारले मर्मत गरिदिएको पौडी पोखरीको निरीक्षण गरेका हुन् ।
करार कर्मचारीको समस्या समधान हुन्छ - सिलवाल
करार कर्मचारीको समस्या समधान हुन्छ - सिलवाल राखेप करार तथा अस्थायी कर्मचारी संघले बुधबार आयोजना गरेको नवनियुक्त सदस्य सचिव सिलवालको स्वागत तथा निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले करार कर्मचारीहरुको समस्या चाँडै समाधान हुने बताए । 
ओली, सिलवाल अनि सदस्य सचिव !
ओली, सिलवाल अनि सदस्य सचिव ! राज्यका सबै शक्तिशाली अंगलाई आफु मातहत ल्याउन सफल प्रधानमन्त्री ओली भने खेलकुदमा आफ्नै कमाण्डर खटाउन चाहन्थे । उनी यस्ता पात्रको खोजीमा थिए, जो पात्रसंग सितल निवास समेत सकारात्मक रहोस ।
एक्सनबाट जवाफ दिन्छु – सिलवाल
एक्सनबाट जवाफ दिन्छु – सिलवाल राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त सदस्य सचिव रमेश सिलवालले जागिर खान मात्र राखेपमा नआएको बताएका छन् ।
सिलवालले लिए सदस्य सचिवको सपथ
सिलवालले लिए सदस्य सचिवको सपथ सत्तारुढ दल नेकपाले घरेलु खेलकुदको कार्यकारी निकाय राखेपको चार बर्षे नेतृत्वमा सिलवाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।९७
First Prev 125 126 127 128 129 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP