• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेलाडीको बिमा अनिवार्य - सिलवाल
खेलाडीको बिमा अनिवार्य - सिलवाल राखेप कर्मचारी संघले बिहीबार आयोजना गरेको राखेपका नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा राखेपका निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले सो कुरा बताएका हुन् ।
सदस्य सचिवद्वारा अखेपको निरीक्षण
सदस्य सचिवद्वारा अखेपको निरीक्षण सदस्यसचिव सिलवालले परिसर हातामा निर्माणाधीन हिटिङ पौडी पोखरी र चीन सरकारले मर्मत गरिदिएको पौडी पोखरीको निरीक्षण गरेका हुन् ।
करार कर्मचारीको समस्या समधान हुन्छ - सिलवाल
करार कर्मचारीको समस्या समधान हुन्छ - सिलवाल राखेप करार तथा अस्थायी कर्मचारी संघले बुधबार आयोजना गरेको नवनियुक्त सदस्य सचिव सिलवालको स्वागत तथा निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले करार कर्मचारीहरुको समस्या चाँडै समाधान हुने बताए । 
ओली, सिलवाल अनि सदस्य सचिव !
ओली, सिलवाल अनि सदस्य सचिव ! राज्यका सबै शक्तिशाली अंगलाई आफु मातहत ल्याउन सफल प्रधानमन्त्री ओली भने खेलकुदमा आफ्नै कमाण्डर खटाउन चाहन्थे । उनी यस्ता पात्रको खोजीमा थिए, जो पात्रसंग सितल निवास समेत सकारात्मक रहोस ।
एक्सनबाट जवाफ दिन्छु – सिलवाल
एक्सनबाट जवाफ दिन्छु – सिलवाल राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त सदस्य सचिव रमेश सिलवालले जागिर खान मात्र राखेपमा नआएको बताएका छन् ।
सिलवालले लिए सदस्य सचिवको सपथ
सिलवालले लिए सदस्य सचिवको सपथ सत्तारुढ दल नेकपाले घरेलु खेलकुदको कार्यकारी निकाय राखेपको चार बर्षे नेतृत्वमा सिलवाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।९७
राखेप सदस्य सचिवमा शिलवालको शपथ भोली
राखेप सदस्य सचिवमा शिलवालको शपथ भोली युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा नयाँ सदस्य सचिवको रुपमा सिलवालको सपथ हुन लागेको हो ।
राखेप सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने तयारी
राखेप सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने तयारी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सदस्य-सचिवमा सिलवाललाई पठाउने तयारी गरेका छन् ।
काठमाडौं भारोत्तोलनको अध्यक्षमा पुन : बिजेन्द्र
काठमाडौं भारोत्तोलनको अध्यक्षमा पुन : बिजेन्द्र शनिबार भएको संघको तेश्रो साधारण सभाले पुन शाहलाई अध्यक्षमा निरन्तरता प्रदान गर्दै ९ सदस्यिय नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको छ ।
कैलाली क्रिकेट संघको अध्यक्षमा बिष्ट
कैलाली क्रिकेट संघको अध्यक्षमा बिष्ट शनिबार बसेको संघको विशेष साधारण सभाले विष्टलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
प्रधानमन्त्रीको ‘सिग्नल’ पर्खदै खेलकुदमन्त्री
प्रधानमन्त्रीको ‘सिग्नल’ पर्खदै खेलकुदमन्त्री खेलकुदमा पठाउने व्यक्तिका बिषयमा पाटीका शीर्ष नेताबीच निर्णायक छलफल हुन नसक्दा सदस्य सचिव नियुक्ति प्रक्रियामा ढिलाई भएको हो ।
प्रमाण देखाउन राखेप उपाध्यक्षलाई कुस्ती संघको चुनौती
प्रमाण देखाउन राखेप उपाध्यक्षलाई कुस्ती संघको चुनौती नेपाल कुस्ती संघले राष्ट्रिय खेलकुद परिषद राखेपले पुर्नगठन गरेको कुस्ती संघप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सावित्रा र युकेश सर्वोकृष्ट, रेश्मा लोकप्रिय
सावित्रा र युकेश सर्वोकृष्ट, रेश्मा लोकप्रिय नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा पुरुष स्पर्धामा युकेश र महिला स्पर्धामा सावित्रालाई बर्ष खेलाडी घोषित भएका हुन् ।
पल्सर स्पोर्ट्स अवार्डको १६ औ संस्करण आज
पल्सर स्पोर्ट्स अवार्डको १६ औ संस्करण आज आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा विशेष कार्यक्रमको आयोजना गरेर विभिन्न १० विधाका खेलाडी र खेलकर्मीलाई पुरस्कृत गर्दैछ । 
पल्सर स्पोर्ट्स अवार्ड भोलि, काे बन्ला बर्ष खेलाडी ?
पल्सर स्पोर्ट्स अवार्ड भोलि, काे बन्ला बर्ष खेलाडी ? यस्तै मञ्चले प्रेस विज्ञप्ति जारी गर्दै १६ औ संस्करणको अवार्ड कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको समेत जनाएको छ ।
क्योकुसिनको सरसफाइ
क्योकुसिनको सरसफाइ पदाधिकारी, खेलाडीलगायतको टोलीले सरसफाइ गरिएको हो ।
First Prev 126 127 128 129 130 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, परिवर्तन नचाहने नेतृत्व
जुझारु टिम, परिवर्तन नचाहने नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP