नेपालको नेतृत्वमा एन्फा प्रदेश २ गठन
शनिबार चन्द्रनिगाहपुरमा एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको उपस्थितिमा प्रदेश फुटबल संघ गठन भएको हो ।
शनिबार चन्द्रनिगाहपुरमा एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको उपस्थितिमा प्रदेश फुटबल संघ गठन भएको हो ।
केन्द्रको खेलकुद अभ्यास गर्दै प्रदेश !
कोरोना भाईरसको महामारीका कारण झण्डै झण्डै ६ महिनादेखि बन्द रहेको प्रशिक्षणलाई सुरु गर्न राखेप तयार देखिएको हो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहिबार फुटबल प्रशिक्षण खुल्ला गर्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा प्रस्ताव पेश गरेका छन् ।
गत आर्थिक वर्ष सकिएको २ महिना बितिसक्दा समेत अधिकांश संघले आर्थिक सहित वार्षिक प्रतिवेदन राखेपमा बुझाएका छैनन् ।
चितवनमा मंगलबार बसेको बोर्ड बैठकले साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले सोमबार एक सूचना निकाल्दै स्थानीय तहलाई खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
राखेपको गत भदौ ३१ गतेको निर्णयानुसार कार्कीले प्रमुखको जिम्मेवारी पाएका थिए । कार्की यसअघि १३ औं दक्षिण एसियाली खेलकुद तयारी सचिवालयमा थिए ।
एन्फाका केन्द्रिय समस्य समेत रहेका उपाध्यायले खेलाडीलाई प्राथमिकतामा राखेर तलब वृद्धि गरेपछि मात्रै कर्मचारीको बिषय अघि बढाउनुपर्ने बताएका हुन् ।
शनिबार बिज्ञप्तीमार्फत खेलाडी संघले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा उच्च प्रर्दशन गर्दै ऐतिहासिक सफलता दिलाएका खेलाडीलाई सरकारले मानपदवीबाट बिमुख गर्दा अपमानको महशुश भएको बताएको हो ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकुद क्षेत्रका व्यक्तित्वले पदक तथा विभूषणबाट विभूषित हुन लागेका हुन् ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण फिफाको साधारण सभा ‘भर्चुअल’ रुपमा सञ्चालन हुन लागेको हो ।