बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Bhat Bhateni Supermarket Ad
क्यानको साधारण सभा असोज २८ गते

क्यानको साधारण सभा असोज २८ गते

चितवनमा मंगलबार बसेको बोर्ड बैठकले साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको हो ।

By विश्वास थापामंगलबार, असोज ६, २०७७
Read more →
खेलग्राम निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान

खेलग्राम निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान

मन्त्रालयले सोमबार एक सूचना निकाल्दै स्थानीय तहलाई खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज ५, २०७७
Read more →
शाखा प्रमुख कार्कीद्वारा पदवहाली

शाखा प्रमुख कार्कीद्वारा पदवहाली

राखेपको गत भदौ ३१ गतेको निर्णयानुसार कार्कीले प्रमुखको जिम्मेवारी पाएका थिए । कार्की यसअघि १३ औं दक्षिण एसियाली खेलकुद तयारी सचिवालयमा थिए ।

By खेलपाटी संवाददाताआइतबार, असोज ४, २०७७
Read more →
'खेलाडीलाई प्राथमिकतामा राखेर मात्र तलब वृद्धि'

'खेलाडीलाई प्राथमिकतामा राखेर मात्र तलब वृद्धि'

एन्फाका केन्द्रिय समस्य समेत रहेका उपाध्यायले खेलाडीलाई प्राथमिकतामा राखेर तलब वृद्धि गरेपछि मात्रै कर्मचारीको बिषय अघि बढाउनुपर्ने बताएका हुन् ।

By नमीन ढकालआइतबार, असोज ४, २०७७
Read more →
सरकारको मानपदवीबाट अपमान महशुश – खेलाडी संघ

सरकारको मानपदवीबाट अपमान महशुश – खेलाडी संघ

शनिबार बिज्ञप्तीमार्फत खेलाडी संघले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा उच्च प्रर्दशन गर्दै ऐतिहासिक सफलता दिलाएका खेलाडीलाई सरकारले मानपदवीबाट बिमुख गर्दा अपमानको महशुश भएको बताएको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज ३, २०७७
Read more →
सदस्य सचिव सहित खेलकुदका १९ जनालाई विभूषण

सदस्य सचिव सहित खेलकुदका १९ जनालाई विभूषण

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकुद क्षेत्रका व्यक्तित्वले पदक तथा विभूषणबाट विभूषित हुन लागेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज ३, २०७७
Read more →
फिफा कंग्रेस आज

फिफा कंग्रेस आज

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण फिफाको साधारण सभा ‘भर्चुअल’ रुपमा सञ्चालन हुन लागेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
राखेपका ४ कर्मचारीकाे जिम्मेवारी हेरफेर

राखेपका ४ कर्मचारीकाे जिम्मेवारी हेरफेर

आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १, २०७७
Read more →
प्रशिक्षण खुल्ला गर्न राखेपसंग एन्फाको माग

प्रशिक्षण खुल्ला गर्न राखेपसंग एन्फाको माग

एन्फाका पदाधिकारीले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालसंग भेट गरि खेलाडीलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनुरोध गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
एनआरएनएले सागका पदकधारीको कोरोना बिमा गर्ने

एनआरएनएले सागका पदकधारीको कोरोना बिमा गर्ने

प्रतिष्ठानले मंगलबार एक विज्ञप्ति निकाल्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग) र आठौं राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडीको कोरोना बिमा गर्ने जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ३०, २०७७
Read more →
पर्वतीय खेलकुद महासंघ विश्व एथ्नो स्पोर्ट्सको सदस्य

पर्वतीय खेलकुद महासंघ विश्व एथ्नो स्पोर्ट्सको सदस्य

विश्वभर रहेको चर्चित परम्परागत तथा संस्कृतिक खेलहरुको अन्तराष्ट्रिय महासंघ विश्व एथ्नो स्पोर्ट्सले पर्वतीय खेलकुद महासंघलाई सदस्य राष्ट्रको रुपमा आबद्द गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ३०, २०७७
Read more →
पौडेललाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

पौडेललाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

सहारा क्लब पोखराले मंगलबार पौडेललाई सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ३०, २०७७
Read more →
LiNing Ad
PreviousPage 130 of 201Next