बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रशिक्षणकाे स्विकृती दिन राखेप तयार

शुक्रबार, ०९ आश्विन २०७७हिम बिक्रम केसी
प्रशिक्षणकाे स्विकृती दिन राखेप तयार
Loading ad...
mustang rice ad

काठमाडौं । खेलाडीलाई प्रशिक्षणकाे स्विकृती दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) तयार देखिएको छ ।

कोरोना भाईरसको महामारीका कारण झण्डै झण्डै ६ महिनादेखि बन्द रहेको प्रशिक्षणलाई सुरु गर्न राखेप तयार देखिएको हो ।

सरकारले लागू गरेको लामो समयको लकडाउन र निषेधाज्ञाले खेलकुद गतिविधि अघि बढाउने चुनौती राखेप समक्ष रहेको छ ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले प्रशिक्षणको अनुमती दिन कुनै समस्या नभएको बताउँदै अर्को हप्तासम्म सबै खेलको प्रशिक्षण सुरु गर्ने गरि तयारी अघि बढेको खेलपाटीलाई बताए ।

‘प्रशिक्षणको स्विकृति दिन समस्या छैन ।’ सदस्य सचिव सिलवालले भने, ‘राष्ट्रिय स्तरका खेलाडीको प्रशिक्षण सुरु हुन गईरहेको छ । अर्को हप्ताबाट सबै खेलको प्रशिक्षण सुरु हुन्छ ।’

राखेपले सामाजिक दुरी कायम राख्दै सरकारको मापदण्ड र सम्बन्धित संस्थाको अन्तराष्ट्रिय मापदण्डलाई कायम राख्दै प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ ।

‘सरकार र सम्बन्धित संस्थाको प्रोट्रोकल अनुसार प्रशिक्षण सुरु हुन्छ । खेलाडी र प्रशिक्षकलाई बन्द राखेर पनि भएन ।’ उनले भने, ‘विभागीय टिमलाई सुरु गर्न अनुरोध गरेका छौ । विस्तारै सुरु पनि भईरहेको छ ।’

सरकारले धेरै मानिसको भिडभाड हुने कार्यक्रम तथा खेल प्रतियोगितालाई तत्काल बन्द गर्ने निर्णय यथावत गरेको छ । सोही कारण खेलकुदको प्रशिक्षण सञ्चालन गर्न राखेपलाई कठिनाई भईरहेको छ ।

प्रशिक्षणका लागि चौतर्फी रुपमा दबाब आउन थालेपछि राखेप समेत सबै खेलकुदको प्रशिक्षणलाई सुरु गर्ने तयारीमा जुटेको हो ।

‘म दोहोरो मारमा छु । सरकारको निर्णयलाई पनि मान्न पर्नेछ । खेलाडीको भविष्यलाई पनि हेर्नुछ । सबै हिसाब गरेर अघि बढेको छु ।’ सदस्य सचिव सिलवालले भने ।

राखेप सदस्य सचिव सिलवालले सरकारको मापदण्ड पुरा गर्ने शर्तमा प्रशिक्षणका लागि अनुमती दिन आपत्ती नभएको बताए ।

‘केहीको औपचारिक पत्र दिएर र केहीको अनौपचारिक रुपमा अघि जाउ भनेको छु । हल्लाखल्ला नगरि प्रशिक्षण सुरु गर्न आवश्यक छ ।’ उनले भने ।

सदस्य सचिव सिलवालले स्वास्थ्य मापदण्ड पुरा गर्ने शर्तमा सम्बन्धित खेल संघलाई प्रशिक्षणका लागि स्विकृति दिन समस्या नभएको बताएका छन् ।

‘खेलमा सामाजिक दुरी कायम राख्नपर्यो । स्वास्थ्य मापदण्ड पालना गर्नपर्यो ।’ उनले भने, ‘तत्काल अभ्यास गर्ने र केही समयमा तालिका बनाएर प्रतियोगिता अघि बढाउन समस्या छैन । सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नपर्छ, स्विकृती दिन गाह्रो छैन ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

पहिलो हाफमै नेपालले खायो गोल

पहिलो हाफमै नेपालले खायो गोल

सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य