बिहिबार, ०८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

एन्फाका कर्मचारीमा कोरोना, हेडक्वार्टर तीन दिन बन्द

बिहिबार, २२ आश्विन २०७७खेलपाटी संवाददाता
एन्फाका कर्मचारीमा कोरोना, हेडक्वार्टर तीन दिन बन्द

ललितपुर सातदाेबाटाेमा रहेकाे एन्फाकाे केन्द्रिय कार्यालय । फाेटाे : खेलपाटी

mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार प्राप्त रिपोर्ट अनुसार एन्फाको स्टोरमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएको हो ।

कोरोना पुष्टि भएसंगै सम्बन्धित व्यक्तिलाई एकान्तवासमा पठाईएको एन्फाले जनाएको छ ।

कर्मचारीमा संक्रमण देखिएपछि एन्फा हेडक्वार्टर तीन दिन बन्द रहने भएको छ ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले कर्मचारी संक्रमित भएको पुष्टि भएकाले केन्द्रिय कार्यालय तीन दिन बन्द राख्ने निर्णय भएको खेलपाटीलाई बताए ।

‘तत्काललाई शनिबारसम्म कार्यालय बन्द राख्ने निर्णय गरेका छौ ।’ उनले भने ।

स्टोरका कर्मचारीको सबैसंग सम्पर्क हुने भएकाले समेत केन्द्रिय कार्यालय बन्द राखिने एन्फाले जनाएको छ ।

यसअघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका स्वकिय सचिव अनन्त घिमिरे कोरोनाबाट संक्रमित भएका थिए । घिमिरे अहिले एकान्तवासमा रहेका छन् । उनको अवस्था सामान्य रहेको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
रुविनाको हजार रन पूरा

रुविनाको हजार रन पूरा

इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली

इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली

एनआरटीको लगातार दोस्रो जित

एनआरटीको लगातार दोस्रो जित

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार

नेपालको दुई रनको हार

नेपालको दुई रनको हार

नेपाललाई बलियो लक्ष्य

नेपाललाई बलियो लक्ष्य

च्याम्पियन्स लिगमा लेवान्डोव्स्कीको लगातार गोलको कीर्तिमान

च्याम्पियन्स लिगमा लेवान्डोव्स्कीको लगातार गोलको कीर्तिमान