शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौंकाे बिषयमा खेल संघसंग छलफल गर्दै राखेप

सोमबार, २२ मंसिर २०७७खेलपाटी संवाददाता
नवौंकाे बिषयमा खेल संघसंग छलफल गर्दै राखेप
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुदका बिषयमा निर्णय गर्न राष्ट्रिय खेल संघलाई छलफलमा बोलाएको छ ।

राखेपले कोरोना महामारीले प्रभावित बन्ने देखिएको नवौ आयोजनाको सम्भावना र तयारीका बिषयमा छलफल गर्न राष्ट्रिय खेल संघलाई बुधबार छलफलमा बोलाएको हो ।

राखेपले आठौं राष्ट्रिय खेलकुदमा सहभागी बनेका राष्ट्रिय संघलाई छलफलमा बोलाउने तयारी गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयमा गत मंसिर १८ गते बसेको मन्त्री स्तरीय बैठकले नवौंको बिषयमा राष्ट्रिय संघसंग छलफल गरेर निर्णय लिने निष्कर्श निकालेको थियो ।

राखेपले नवौं राष्ट्रिय खेलकुद फागुन २० देखि २७ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिसकेको छ । तर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण निर्धारित समयमै नवौं हुनेमा आशंका छ ।

राखेप प्रवक्ता समेत रहेका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले नवौंको विषयमा छलफल गर्न राष्ट्रिय संघको बैठक आह्वान गरिएको खेलपाटीलाई बताए ।

‘नवौंको बिषयमा छलफल गर्न संघहरुलाई मंसिर २४ गते बोलाईएको छ । छलफलका आधारित रहेर नवौंको विषयमा औपचारिक निर्णय हुनेछ ।’ उनले भने ।

नवौं आयोजनाका लागि गण्डकी प्रदेशमा पूर्वाधारको खासै समस्या नहुने राखेपको तर्क छ । तर कोरोना कहरका बीच प्रतियोगिता आयोजनामा कठिनाई देखिएको छ ।

अधिकांश खेलका खेलाडीहरु गत चैतबाट सामान्य प्रशिक्षणमा फर्कन पाएका छैनन् ।

सामान्य प्रशिक्षण समेत सुरु गर्न नसकेका राखेप र खेल संघले राष्ट्रिय प्रतियोगिता गर्न नसक्ने धेरैको तर्क छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली