शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेपले राष्ट्रिय संघसंग आज छलफल गर्दै

बुधबार, २४ मंसिर २०७७खेलपाटी संवाददाता
राखेपले राष्ट्रिय संघसंग आज छलफल गर्दै
Loading ad...
mustang rice ad

एजेन्सी । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुदको विषयमा राष्ट्रिय खेल संघसंग आज (बुधबार) छलफल गर्दैछ ।

गण्डकी प्रदेशमा फागुनमा आयोजना गर्ने तय भएको राष्ट्रिय प्रतियोगिता कोरोना भाईरसको महामारीका कारण प्रभावित छ ।

नवौंको विषयमा आवश्यक निर्णय लिन राखेपले राष्ट्रिय संघलाई छलफलमा बोलाएको हो ।

सातदोबाटोस्थित राखेपको अडिटोरियम हलमा छलफल बिहान ११ बजेपछि सुरु हुनेछ ।

युवा तथा खेलकुद मन्त्रालयमा मंसिर १७ गते बसेको मन्त्री स्तरीय बैठकले मंसिर २४ गते राष्ट्रिय खेल संघसंग छलफल गर्ने निर्णय गरेको थियो ।

मन्त्रालय र राखेपले पूर्व निर्धारित समयमा राष्ट्रिय खेल सञ्चालन गर्न सक्ने-नसक्ने विषयमा खेल संघसंग छलफल गर्नेछ ।

छलफलमा आठौं राष्ट्रिय खेलकुदमा सहभागी बनेका खेल संघलाई बोलाईएको छ ।

सरकारले नवौं राष्ट्रिय खेलकुद फागुन २० देखि २७ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो ।

स्विमिङ र सुटिङ्ग बाहेक सबै खेलका खेलस्थल तयार रहेको अवस्थामा पूर्वाधारले प्रतियोगिता आयोजनामा असर नगर्ने राखेपको भनाई छ । तर महामारीको रुपमा रहेको कोरोनाका कारण प्रशिक्षणनै नभएको अवस्थामा प्रतियोगिता गर्न कठिन देखिन्छ ।

प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित २०३८ सालमा सुरु भएको राष्ट्रिय प्रतियोगिता ७७ सालसम्म आईपुग्दा ८ संस्करण मात्र सम्पन्न भएका छन् । अस्थिर सरकार र व्यवस्था परिवर्तनको मारको परेको राष्ट्रिय खेलकुद नियमित नहुनुमा खेलकुदका असक्षम नेतृत्व समेत जिम्मेवार रहदै आएका छन् ।

निवर्तमान सदस्य सचिव केशवकुमार विष्टले आफ्नो कार्यकालमा लगातार दुई राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्दै अनियमित रहने खेलकुद प्रतियोगिताको क्रमभंगता गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल