आइतबार, ०७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

पराजुलीको नेतृत्वमा एनसीएसएसको नयाँ कार्यसमिति

शनिबार, १८ पौष २०७७खेलपाटी संवाददाता
पराजुलीको नेतृत्वमा एनसीएसएसको नयाँ कार्यसमिति

एनसीएसएसकाे नयाँ कार्यसमिति चयन । फाेटाे : एनसीएसएस

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)को पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ ।

आगामी दुई बर्षको लागि सस्थाको नीति तथा कार्यक्रम तय गर्नुका साथै नारायण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै साधारण सभा सम्पन्न भएको हो ।

समर्थक समाजले सातै प्रदेशमा समन्वय समिति गठन गर्ने प्रस्ताब पारित समेत गरेको छ ।

नेपाली क्रिकेटका समर्थकलाई एकिकृत गर्दै क्रिकेट खेलको बिकास र बिस्तारमा समर्थकको तर्फबाट योगदान पुर्याउने उदेश्यले संस्था स्थापना भएको थियो ।

निर्वाचित कार्यसमितिमा पराजुलीसंगै उपाध्यक्षमा रेजिना बस्नेत, सचिवमा शुभ दुलाल, सह–सचिवमा मोहन ज्ञवाली, कोषाध्यक्षमा अच्युत पान्डे रहेका छन् ।

यस्तै, सदस्यमा तारा पाठक, केदार शर्मा, मनिस कार्की निर्वाचित भएका छन् ।

साधारण सभाले प्रदेश संयोजकको रुपमा प्रदेश नम्बर १ मा ईश्वर रेग्मी, प्रदेश ३ मा विशाल पौडेल र प्रदेश ५ मा सागर पंगेनीलाई चयन गरेको छ ।

बाँकी प्रदेशमा कार्यसमितिले संयोजक तोक्ने बताईएको छ ।

सस्थाका सस्थापक सदस्य, आजिवन सदस्य, विभिन्न जिल्ला समन्वय समितीका संयोजक सहभागी साधारण सभामा सस्थाको संगठनात्मक अबस्था बारे निवर्तमान अध्यक्ष बिराज घिमिरे र गतिविधि र प्रगती विवरण सचिब नारायण पराजुलीले प्रस्तुत गरेका थिए । यस्तै, आर्थिक बिबरण कोषाध्यक्ष कपिल श्रेष्ठले प्रस्तुत गरेका थिए ।

संस्थाले बर्षभरी गरेको गतिविधिको आधारमा चितवन जिल्ला समन्वय समितीलाई उत्कृष्ट जिल्ला समेत घोषणा गरिएको छ ।

साधारण सभामा सहभागीले सस्थाको विभिन्न नीतिगत योजना साथै आगामी २ बर्षको कार्यक्रमबारे धारणा राखेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
xTreme Energy Drink
सिटीको संघर्षपूर्ण जित

सिटीको संघर्षपूर्ण जित

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक

१४औं साग चैतमा

१४औं साग चैतमा

 चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

पहिलो खेलमै  टोटनहम पराजित

पहिलो खेलमै टोटनहम पराजित