एन्फाको सहमतीय राजनीतिमा ब्रेक !
मकवानपुरको हेटौडामा बुधबार भएको भेलामा सहमती जुट्न नसकेपछि प्रदेशको तदर्थ कमिटि बन्न नसकेको हो ।
मकवानपुरको हेटौडामा बुधबार भएको भेलामा सहमती जुट्न नसकेपछि प्रदेशको तदर्थ कमिटि बन्न नसकेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ । अवार्ड कार्यक्रम अपरान्ह साढे ४ बजे सुरु हुनेछ ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने अवार्ड नेपालका प्रमुख टेलिभिजन च्यानल एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रशारण हुने भएको हो ।
विभिन्न रोगबाट पिडित शाहीको दैलेखस्थित चौरटामा आईतबार साँझ निधन भएको हो ।
आइतबार गठन गरिएको कमिटीको सह-संयोजकमा सुनिल कुमार श्रेष्ठ,सचिवमा राजन खत्री रहेका छन् ।
नेपाल तेक्वान्दो संघको वार्षिक साधारण सभामा बोल्दै सदस्य सचिव सिलवालले उक्त कुरा बताएका हुन् ।
एन्फाले आयोजना गर्ने विभिन्न प्रतियोगिताका लागि खेलाडी र पदाधिकारी बस्नका लागि आईसोलेसन सुविधाको आवश्यकता परेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार एन्फाले फुटबल संघका पदाधिकारी सोही पदमा पुन एक पटक निर्वाचित हुन सक्ने प्रस्तावलाई छलफलमा अघि बढाएको हो ।
बुधबार बसेको संघको भेलाले अध्यक्षमा काफ्लेलाई चयन गरेको हो ।
अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा बुधबार मन्त्रालय पुगेर संघले मन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।
आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार एक कार्यक्रमबीच क्राउन प्लाजासंग सह–प्रायोजकको रुपमा सम्झौता गरेको हो ।