बिहिबार, १८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी गठन

आइतबार, २६ पौष २०७७खेलपाटी संवाददाता
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी गठन
Loading ad...
mustang rice ad

काठमाडौं । सन्जिव तुलाधरको संयोजकत्वमा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी गठन भएको छ ।

आइतबार गठन गरिएको कमिटीको सह-संयोजकमा सुनिल कुमार श्रेष्ठ, सचिवमा राजन खत्री रहेका छन् ।

कमिटीको सदस्यहरुमा शैलेश कर्माचार्य,दिवाकर घले,सन्जिव मिश्र,सरोज कुमार मुल्मी,अष्ट काभे,सुनिल महर्जन र गजराज खड्का रहेका छन् ।

No description available.

कमिटीको सल्लाहकारमा प्रभाषमान सिंह,श्रीराम लामिछाने र रुपक राजबंशी रहेका छन् ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कमिटीका पदाधिकारीहरुलाई मनोनयन पत्र प्रदान गरेका थिए ।

No description available.

कार्यक्रममा बोल्दै सिंहले खेलकुद विकासमा यस कमिटीको महत्वपूर्ण भूमिका रहने हुँदा सबैलाई समेटेर अगाडी बढन आग्रह गरेका थिए ।

नेपालका वरिष्ठ राजनितिकज्ञ,प्रजातन्त्रका योद्दा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद क्षेत्रमा विविध क्रियाकलाप गर्ने उद्देश्यले गणेशमान सिंह फाउन्डेसन अन्तर्गत रहने गरी कमिटी गठन गरिएको हो ।

No description available.

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
xTreme Energy Drink
नेपाललाई सामान्य लक्ष्य

नेपाललाई सामान्य लक्ष्य

एनभीएलको विजेताले २० लाख नगद पाउने

एनभीएलको विजेताले २० लाख नगद पाउने

बायर्नको जितमा केनको २ गोल

बायर्नको जितमा केनको २ गोल

पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

नेपालको मध्यम लक्ष्य

नेपालको मध्यम लक्ष्य

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै