कर्ण बस्नेत सहित चार जना फुटबल संघ बाँकेको कार्यसमितिमा
बाँके जिल्ला फुटबल संघले रिक्त पदाधिकारी पदमा मनोनयन गरिएको छ ।
बाँके जिल्ला फुटबल संघले रिक्त पदाधिकारी पदमा मनोनयन गरिएको छ ।
कुनै पनि हालतमा तेस्रो पटक अध्यक्ष बन्ने दाउमा रहेका जीवनरामले आफैले घोषणा गरेको चुनावको बिचमा संघहरुलाई सदस्यता बाँड्न भन्दै एनओसीको बोर्ड बैठक बोलाएका छन् ।
अन्यौलमा रहेको एनओसीको आसन्न निर्वाचनका लागि ओलम्पिकमा आबद्ध खेलकुद संघले नयाँ अनुहारलाई प्रतिनिधिको रुपमा पठाएका छन् ।
अध्यक्ष श्रेष्ठले मेलको पासवर्ड परिवर्तन गरेर महासचिवलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटिसँग सम्पर्क गर्ने आधिकारिक मेलको पहुँचबाट बाहिर राखेका छन् ।
दायर निवेदनमाथि सुनुवाई गर्दै अदालतले ७ दिन भित्र लिखित जवाफ पेश गर्न ओलम्पिक कमिटिलाई आदेश दिएको छ ।
स्पेनको तटिय पर्यटकीय शहर पालमा मायोरकामा सम्पन्न महासंघको १ सय २० औं स्थापना दिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा वुमन ईन मोटरिङ थिमलाई सो अवार्ड प्रदान गरिएको छ ।
बिकिन जोशी र शर्मिला शाह राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
बैठकको मुख्य एजेण्डा थियो, अन्यौल अवस्थामा रहेको दशौं राष्ट्रिय खेलकुदको मिति निर्धारण गर्नु ।
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।
बी डिभिजनका क्लबहरुले अखिल नेपाल फुटबल संघ एन्फाबाट पाउनुपर्ने बक्यौता रकम बुझेका हुन् ।
सुर्य प्लाईको मुख्य प्रायोजन रहने प्रतियोगिता आगामी शनिबार काठमाडौंको ठमेलस्थित जीएए हलमा हुन लागेको हो ।
उच्च अदालत पाटनले विधान संशोधन रोक्न दिएको आदेश विपरित नेपाल ओलम्पिक कमिटि एनओसीले विधान संशोधन गरेपछि कांग्रेसको खेलकुद विभागले आपत्ति जनाएको हो ।