नासा नेपाललाई एफआईएमको प्रतिष्ठित अवार्ड
स्पेनको तटिय पर्यटकीय शहर पालमा मायोरकामा सम्पन्न महासंघको १ सय २० औं स्थापना दिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा वुमन ईन मोटरिङ थिमलाई सो अवार्ड प्रदान गरिएको छ ।
स्पेनको तटिय पर्यटकीय शहर पालमा मायोरकामा सम्पन्न महासंघको १ सय २० औं स्थापना दिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा वुमन ईन मोटरिङ थिमलाई सो अवार्ड प्रदान गरिएको छ ।
बिकिन जोशी र शर्मिला शाह राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
बैठकको मुख्य एजेण्डा थियो, अन्यौल अवस्थामा रहेको दशौं राष्ट्रिय खेलकुदको मिति निर्धारण गर्नु ।
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।
बी डिभिजनका क्लबहरुले अखिल नेपाल फुटबल संघ एन्फाबाट पाउनुपर्ने बक्यौता रकम बुझेका हुन् ।
सुर्य प्लाईको मुख्य प्रायोजन रहने प्रतियोगिता आगामी शनिबार काठमाडौंको ठमेलस्थित जीएए हलमा हुन लागेको हो ।
उच्च अदालत पाटनले विधान संशोधन रोक्न दिएको आदेश विपरित नेपाल ओलम्पिक कमिटि एनओसीले विधान संशोधन गरेपछि कांग्रेसको खेलकुद विभागले आपत्ति जनाएको हो ।
राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिपको पहिलो दिन मंगलबार अनरेटेड खेलाडी नायुमा मगरले दुवै खेल जितेर उत्कृष्ट सुरुआत गरेकी छन् ।
विधान संशोधन गर्ने नेपाल ओलम्पिक कमिटिको निर्णयविरुद्ध ६ वटा खेल संघले अदालतमा अपहेलनाको मुद्धा दायर गरेका छन् ।
मंगलबार बिहान एनओसी भवनमा बसेको साधारण सभाले विधान संशोधनको निर्णय गरेको हो ।
उच्च अदालत पाटनले विधान संशोधन रोक्न एनओसीको नाममा अन्तरिम आदेश गरेसँगै महासचिव श्रेष्ठले सो एजेण्डामा साधरण सभा बैठकमा कुनै छलफल नहुने बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई मंगलबार गर्ने भनिएको साधारण सभा नगर्न पत्रचार गरेको छ ।