बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Bhat Bhateni Supermarket Ad
एन्फा एकेडेमीका खेलाडीलाई सिस्नेरीबाट हेटौंडा सारियो

एन्फा एकेडेमीका खेलाडीलाई सिस्नेरीबाट हेटौंडा सारियो

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिरोमा ६ जना बच्चाको ज्यान गएपछि सिस्नेरी, मकवानपुरमा सञ्चालित एकेडेमीका खेलाडीहरूलाई हेटौंडा सारेको छ ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १७, २०८१
Read more →
ओलम्पिकको विधान संशोधन रोक्न अदालतको आदेश

ओलम्पिकको विधान संशोधन रोक्न अदालतको आदेश

उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटिको विधान संशोधन गर्ने साधारण सभा रोक्न अन्तरिक आदेश दिएको छ । 

By खेलपाटी संवाददातासोमबार, मंसिर १७, २०८१
Read more →
राखेपद्धारा स्पोर्ट्स फर फ्यूचर कार्यक्रमको सुरुआत

राखेपद्धारा स्पोर्ट्स फर फ्यूचर कार्यक्रमको सुरुआत

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ९ देखि १२ वर्ष उमेरसूहका बालबालिकालाई खेलप्रति आकर्षित गर्नुका साथै भविष्यका सफल खेलाडी बनाउने आधार तयार गर्न सातै प्रदेशमा एन्थ्रोपोमेट्रिक टेस्ट गर्ने भएको छ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १६, २०८१
Read more →
‘सदस्यता नदिएर नेपाल ओलम्पिकले अन्याय गर्यो’ 

‘सदस्यता नदिएर नेपाल ओलम्पिकले अन्याय गर्यो’ 

अन्तराष्ट्रिय महासंघ र अन्तराष्ट्रिय ओलम्पिक कमिटिको म्यानडेटका बाबजुत एनओसीले आफुलाई नियतवस ओलम्पिक बाहिर राखेको ६ खेल संघको आरोप छ । 

By खेलपाटी संवाददाताआइतबार, मंसिर १६, २०८१
Read more →
ओलम्पिकविरुद्ध संघहरू आन्दोलनमा

ओलम्पिकविरुद्ध संघहरू आन्दोलनमा

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको चार्टर अनुसार नेपाल ओलम्पिक कमिटीको सदस्य बन्न योग्य भएता पनि सदस्यता नदिएको भन्दै विभिन्न ६ संघ आन्दोलनमा उत्रिएका छन्।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १६, २०८१
Read more →
‘ओलम्पिकको विधान संशोधन ब्यक्तिगत स्वार्थ केन्द्रित’

‘ओलम्पिकको विधान संशोधन ब्यक्तिगत स्वार्थ केन्द्रित’

शुक्रबार सामाजिक सञ्जालमार्फत उपाध्यक्ष श्रेष्ठले एउटै ब्यक्ति अनिश्चित समयका लागि नेतृत्वमा रहने विषय समग्र खेलकुद र ओलम्पिक अभियानका लागि सुखद रहने नसक्ने उल्लेख गरेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
कोरम नपुगेर राखेपको बोर्ड बैठक स्थगित

कोरम नपुगेर राखेपको बोर्ड बैठक स्थगित

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्जेलले कोरम नपुगेर बैठक स्थगीत भएको जानकारी दिए । 

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
के होला ओलम्पिकमा जीवनरामको भविष्य ?  

के होला ओलम्पिकमा जीवनरामको भविष्य ?  

अन्तराष्ट्रिय ओलम्पिक कमिटिले विधान संशोधनको मुद्धालाई साधारण सभाबाट टुङ्गो लगाउन सुझाव दिएसँगै एनओसीले मंगलबार विशेष साधारण सभा बैठक बोलाएको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
धरानको टिम कलेज-टू-कार्ट्सको विजेता  

धरानको टिम कलेज-टू-कार्ट्सको विजेता  

सरकारी ड्राइभिङ तथा राइडिङ लाइसेन्स प्राप्त सहभागी नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दि बक्स’ कार्यक्रममा प्रतिस्पर्धा गरेका थिए, जुन कार्ट्सको फरक प्रतियोगिता हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको खेलकुद क्यालेन्डर सार्वजनीक 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको खेलकुद क्यालेन्डर सार्वजनीक 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रयव्यापी प्रतियोगिता आयोजना गर्ने गरि क्यालेन्डर सार्वजनीक गरेको छ । 

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०८१
Read more →
ओलम्पिक चुनाव : संशोधनको विपक्षमा महासचिव !

ओलम्पिक चुनाव : संशोधनको विपक्षमा महासचिव !

चुनावको संघारमा विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष लड्ने तयारी वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले गरेपछि एनओसीभित्र विभाजन सुरु भएको छ ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १०, २०८१
Read more →
सानो गौचरको मैदान महानगरले बनाउने

सानो गौचरको मैदान महानगरले बनाउने

काठमाडौंभित्र रहेका मैदानलाई स्तरोन्नती र नव निर्माण गर्ने उद्धेश्य अनुरुप महानगरले सानो गौचरको मैदान निर्माण गर्ने भएको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १०, २०८१
Read more →
LiNing Ad
PreviousPage 13 of 201Next