ओलम्पिकमा निर्वाचनमा तमासा, मुद्धा मिलाउन चार संघलाई सदस्यता
नेपाल ओलम्पिक कमिटि एनओसीले निर्वाचन प्रकृया जारी रहेको समयमा चार संघलाई नयाँ सदस्यता दिने भएको छ ।
नेपाल ओलम्पिक कमिटि एनओसीले निर्वाचन प्रकृया जारी रहेको समयमा चार संघलाई नयाँ सदस्यता दिने भएको छ ।
अदालतको आदेश र सरकारको निर्देशनको सम्मान गर्दै उनले आफुले चुनावी प्रकृयामा सामेल हुन नसक्ने बताएका हुन् ।
केन्द्रिय कार्यालय सातादोबाटोमा हुने भनिएको उम्मेदवारी मनोनयन दर्ता प्रकृया प्रहरी प्रशासनको हस्तक्षपसँगै अनलाईनबाट गरिएको छ ।
नेपाल रग्वी संघ सहित चार खेल संघले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले निर्वाचनको विषयमा कारण देखाउ आदेश जारी गरेको हो ।
अदालतको आदेश अवज्ञा गर्दै एनओसीले निर्वाचन प्रकृया अघि बढाएपछि गृह प्रशासनले ओलम्पिक चुनाव रोकेको छ ।
गत शुक्रबार ओलम्पिकलाई पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचन रोक्न निर्देशन दिएको थियो ।
मतदाता नामावलीमा दावी विरोध दर्ता गएका बक्सिङ खेलाडी तिलक बहादुर केसीलाई कार्यालय बन्द रहेको भन्दै ओलम्पिक कमिटिको केन्द्रिय कार्यालयको ढोका बाहिर राख्दै आईतबार पुरानै नामावलीलाई सदर गर्ने काम ओलम्पिक कमिटिले गरेको छ ।
नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले शुक्रबार ओलम्पिकलाई पत्र लेख्दै निर्वाचन रोक्न निर्देशन दिएको छ ।
शनिबार काठमाडौंमा भएको साधारण सभाले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
ओलम्पिकको वर्तमान कार्यसमितिका सदस्य रहेका एन्फाका उपाध्यक्ष कुमार केसीको स्थानमा एन्फाले मनिषलाई ओलम्पिकमा प्रतिनिधि पठाएको छ ।
नामावली दर्ताको अन्तिम दिन सबै २७ संघले मताधिकार सहितको प्रतिनिधि पठाएका हुन् ।
बिहीबार बिहान बसेको एनओसीको बोर्ड बैठकले सरकार, अदालत र अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीलाई अटेर गर्दै बसन्त बस्नेतको संयोजकत्वमा निर्वाचन कमिटि गठन गरेको हो ।