बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

यी हुन् ओलम्पिक निर्वाचनका २७ संघको प्रतिनिधि

बुधबार, ०३ पौष २०८१खेलपाटी संवाददाता
यी हुन् ओलम्पिक निर्वाचनका २७ संघको प्रतिनिधि
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटि एनओसीको आसन्न घोषित निर्वाचनका लागि २७ वटा संघले प्रतिनिधि पठाएका छन् ।

नामावली दर्ताको अन्तिम दिन सबै २७ संघले मताधिकार सहितको प्रतिनिधि पठाएका हुन् । 

नेपाल कराँते महासंघले महासचिव दावा लामालाई प्रतिनिधि पठाएको छ । अन्य संघका प्रतिनिधि निम्न प्रकार रहेका छन् । 

नेपाल ओलम्पिक कमिटिले पुसको १३ गते निर्वाचनको मिति तोकेको छ । तर एनओसीको संशोधित विधान अन्तराष्ट्रिय ओलम्पिक कमिटिबाट पारित भएर आएको छैन ।

साथै ओलम्पिकको विधान संशोधन गर्ने निर्णयमा अदालतबाट अपहेलनाको मुद्धाको सुनुवाई समेत आउन बाँकी छ । 

ओलम्पिकमा २७ वटा संघले पूर्ण सदस्यता पाएका छन् । पूर्ण सदस्यता पाएका २७ संघले निर्वाचनमा भाग लिन पाउनेछन् । सम्बन्धित संघबाट आएका सदस्यबाट १९ सदस्यीय नयाँ समिति बन्नेछ ।

पूर्वाग्रह ढङ्गले आफुहरुलाई सदस्यता नदिएको भन्दै ओलम्पिकमा समावेश नेपाल रग्वी संघ सहित चार संघले सदस्यताको माग गर्दै अदालत प्रवेश गरेपछि ओलम्पिक विवाद उत्कर्षमा छ । 


 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक