आर्सनल जाँदै ब्रुनो
प्रिमियर लिग च्याम्पियन आर्सनलले न्युक्यासल युनाइटेडका कप्तान ब्रुनो गिमारेसलाई अनुबन्ध गर्न ७५ मिलियन पाउन्ड (करिब ९९.५ मिलियन अमेरिकी डलर) बराबरको सम्झौता गरेका छन्।
प्रिमियर लिग च्याम्पियन आर्सनलले न्युक्यासल युनाइटेडका कप्तान ब्रुनो गिमारेसलाई अनुबन्ध गर्न ७५ मिलियन पाउन्ड (करिब ९९.५ मिलियन अमेरिकी डलर) बराबरको सम्झौता गरेका छन्।
जुलियन अल्भारेजलाई अनुबन्ध गर्ने बार्सिलोनाको प्रयास थप जटिल बन्दै गएको छ।
रियल मड्रिड र ब्राजिलियन स्टार भिनिसियस जुनियरबीच नयाँ सम्झौताबारे भइरहेको वार्ता निर्णायक चरणमा पुगेको छ।
अधिकांश समय साना क्लब र तल्लो डिभिजनका टोलीमा बिताएका केप भेर्डेका अनुभवी गोलरक्षक जोसिमार एभोरा डियास (भोजिन्हा)ले अन्ततः आफ्नो करिअरको सबैभन्दा ठूलो क्लबमा स्थान बनाएका छन्।
फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको ४० दिन बितिसकेको छ।
जर्मनीका अनुभवी गोलकिपर मार्क–आन्द्रे टेर स्टेगेन बार्सिलोनाबाट एक सिजनका लागि ऋण (लोन) सम्झौतामा डच क्लब आयाक्समा आबद्ध भएका छन्।
ब्राजिलियन स्टार फुटबलर नेयमार जुनियरले सान्तोससँगको आफ्नो वर्तमान सम्झौता, भविष्यको करिअर र सम्भावित सन्न्यासबारे फेरि खुला रूपमा प्रतिक्रिया दिएका छन्।
अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोले संयुक्त राज्य अमेरिकाको पुरुष राष्ट्रिय फुटबल टोलीसँगको आफ्नो यात्रा निरन्तरता दिने भएका छन्।
आयोजक संस्कृति शिक्षा सदन र तेजस्वी एकेडेमी १०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
रियल मड्रिड छाडेर भिनिसियस जुनियर आर्सनल जाने चर्चा अझै रोकिएको छैन।
इङ्ग्लिस प्रिमियर लिग क्लब चेल्सीले अर्जेन्टिनाका अन्तर्राष्ट्रिय मिडफिल्डर भालेन्टिन बार्कोलाई फ्रान्सेली क्लब आरसी स्ट्रासबर्गबाट सात वर्षका लागि अनुबन्ध गरेको छ। क्लबले आइतबार उनको सम्झौताको पुष्टि गरेको हो।
विश्वकप फाइनलपछि भएको झडपका कारण अर्जेन्टिनाका डिफेन्सिभ मिडफिल्डर लिआन्ड्रो पारेडेसमाथि ९ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने भएको छ।