साकाको गोलमा आर्सनलले एस्टन भिल्लालाई हरायो
बुकायो साकाको दोस्रो हाफको गोलमा आर्सनलले मंगलबार प्रिमियर लिगमा एस्टन भिल्लालाई १–० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।
बुकायो साकाको दोस्रो हाफको गोलमा आर्सनलले मंगलबार प्रिमियर लिगमा एस्टन भिल्लालाई १–० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।
बार्सिलोनाले सोमबार क्याम्प नोउमा रायो भायेकानोलाई ५–२ गोलले पराजित गर्दै सिजनको शतप्रतिशत सुरुआत कायम राखेको छ।
अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले दुई दशक लामो अन्तर्राष्ट्रिय फुटबल यात्रालाई टुंग्याउँदै राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गरेका छन्।
अजरबैजानमा हुने फिफा यु–१५ विश्वकप एन्ड फेस्टिभलका लागि कोशी प्रदेशबाट ६१ जना खेलाडी छनोट भएका छन्।
सिजनको पहिलो खेलमा पहिलो गोल गरेका जुड बेलिङ्घमले मालागाविरुद्ध पनि टोलीको सुरुआती गोल गरे।
लिओनल मेसीले मेजर लिग सकर (एमएलएस) करिअरमा पहिलोपल्ट चार गोल र एक असिस्ट गरेका छन्।
टोटेनह्याम हट्सपरले यस सिजन खेलाडी अनुबन्धमा करिब ४०० मिलियन डलर खर्च गरेको थियो।
कीर्तिमानी १५ पटकको युरोपियन च्याम्पियन रियल मड्रिडले यस सिजनको च्याम्पियन्स लिगको लिग चरणको सुरुआत सेप्टेम्बर ८ मा घरेलु मैदानमा इन्टर मिलानविरुद्ध गर्ने भएको छ।
प्रिमियर लिगमा लिभरपुलले शनिबार नटिङ्घम फरेस्टसँग २–२ गोलको बराबरी खेलेको छ।
फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का युवा फरवार्ड ब्राड्ली बारकोला लिभरपुल जाने भएका छन्।
म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आफ्नो उत्कृष्ट सुरुआतलाई निरन्तरता दिँदै क्रिस्टल प्यालेसमाथि ४–१ को सानदार जित हात पारेको छ।
विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध फौजदारी उजुरी दायर गर्ने तयारी युरोपेली फुटबलको नियामक निकाय यूईएफएले गरिरहेको छ।