महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आगामी मे २५ देखि भारतको गोवामा हुने साफ महिला च्याम्पियनसिप खेल्ने तय छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आगामी मे २५ देखि भारतको गोवामा हुने साफ महिला च्याम्पियनसिप खेल्ने तय छ।
फिफाले जियानलुका प्रेस्टियानीमाथि लगाइएको प्रतिबन्धलाई विश्वव्यापी रूपमा लागू गर्ने पुष्टि गरेको छ।
नेयमारले आफ्नो क्लब सान्तोसका साथी रोबिन्हो जुनियरसँग प्रशिक्षणका क्रममा भएको विवादप्रति माफी मागेका छन्।
पेरिस सेन्ट–जर्मेन (पीएसजी) का जर्जियाली स्टार ख्भिचा क्वारात्स्खेलियाले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई लगातार दोस्रो पटक युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
बाँकेको कोहलपुरमा जारी चौथो कोहलपर गोल्डकप–२०८३ मा कोहलपर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको छ।
आर्सनलले पछिल्लो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको बेला बुकायो साका क्लबको एकेडेमीमा आबद्ध हुन अझै चार वर्ष बाँकी थियो।
स्पेनमा बढ्दो आलोचनापछि किलियन एमबाप्पेले आफू पछिल्लो चोटबाट निको हुन पूर्ण रूपमा प्रयासरत रहेको बताएका छन्।
चेल्सीले लगातार छैटौं पटक प्रिमियर लिगमा हार बेहोरेपछि च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना लगभग समाप्त भएको छ।
फ्रान्सेली फुटबलर फेर्लान्ड मेन्डी आइतबार रियल मड्रिडले एस्पान्योलमाथि २–० को जित निकाल्दा खेल सुरु भएको १० मिनेटमै घाइते भएका छन्।
इन्टर मिलानले २१औंपल्ट सिरी ‘ए’को उपाधि जितेको छ। प्रशिक्षक क्रिस्टियन चिभुको नेतृत्वमा टोलीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै टोलीले सिजनभर प्रभुत्व जमाएको थियो।
इङ्ल्यान्डको प्रसिद्ध क्लब म्यानचेस्टर युनाइटेड फेरि युरोपको शीर्ष क्लब प्रतियोगिता च्याम्पियन्स लिगमा फर्किएको छ।
क्याटलान क्लब बार्सिलोना फेमेनी युरोपको प्रतिष्ठित महिला क्लब प्रतियोगिता युइएफए महिला च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।