१९ वर्षयताकै खराब सुरुआतमा पीएसजी
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा १९ वर्षयताकै खराब सुरुआत गरेको छ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा १९ वर्षयताकै खराब सुरुआत गरेको छ।
बायर्न म्युनिखका अट्याकिङ मिडफिल्डर जमाल मुसियाला शनिबार मैदानमा फर्किएका छन्।
लाउटारो मार्टिनेजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि इन्टर मिलानले शनिबार सिरी ‘ए’ मा उपाधि प्रतिद्वन्द्वी नापोलीलाई ३–२ ले हराउँदै दुई गोलले पछि परेको अवस्था उल्टाएको छ।
क्रोएसियाका अनुभवी मिडफिल्डर तथा कप्तान लुका मोड्रिचले यस वर्षको विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने भएका छन्।
एर्लिङ ह्यालान्डको सिजनको तेस्रो गोलको मद्दतमा म्यानचेस्टर सिटीले शनिबार कोभेन्ट्री सिटीलाई १–० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ।
बोरुसिया डर्टमन्डले शनिबार बुन्डेसलिगामा होफेनहाइममाथि ३–२ को रोमाञ्चक जित निकालेको छ। डर्टमन्डको यो सिजनको यो लगातार दोस्रो जित हो।
२०२६–२७ सिजन सुरु भएको दुई साता नबित्दै डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले टोलीका पाँच खेलाडीलाई कप्तान छनोट गरेको छ।
चौथो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपको उपाधि सिराहाको सलहेस युवा क्लबले जितेको छ।
चौथो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपको फाइनल खेलअघि विश्वप्रसिद्ध फुटबल खेलाडी लिओनल मेसीलाई विशेष सम्मानसहित सम्झना गरिएको छ।
अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरिसकेका छन्। उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल स्पेनविरुद्धको विश्वकप फाइनल थियो।
युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र प्रशिक्षक लुइस एनरिकेबीचको सम्झौता सन् २०३० सम्म थपिएको छ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रान्सेली लिग वानमा मोनाकोसँग २–१ ले पराजित भएको छ।