बिहिबार, ११ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १७, २०८३
Read more →
नेपाललाई सुरुआती अग्रता

नेपाललाई सुरुआती अग्रता

नेपालले साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध अग्रता लिएको छ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १७, २०८३
Read more →
सरु र मिना सुरुआती ११ मा

सरु र मिना सुरुआती ११ मा

नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानले साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा दुई परिवर्तन गरेका छन्।

By खेलपाटी संवाददाताआइतबार, जेठ १७, २०८३
Read more →
पीएसजीले गर्‍यो च्याम्पियन्स लिग उपाधि रक्षा

पीएसजीले गर्‍यो च्याम्पियन्स लिग उपाधि रक्षा

पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै च्याम्पियन्स लिग उपाधि रक्षा गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १६, २०८३
Read more →
अपरिचित खेलाडी अब बार्सिलोनामा

अपरिचित खेलाडी अब बार्सिलोनामा

इङ्ल्यान्डका फरवार्ड एन्थोनी गोर्डन शुक्रबार स्पेनिस च्याम्पियन बार्सिलोनासँग पाँच वर्षको सम्झौतामा आबद्ध भएका छन्।

By खेलपाटी संवाददाताशनिबार, जेठ १६, २०८३
Read more →
लय समाउन खोजिरहेको ब्राजिल, उत्कृष्ट लयमा रहेको मोरक्को

लय समाउन खोजिरहेको ब्राजिल, उत्कृष्ट लयमा रहेको मोरक्को

पाँच पटकको विश्वकप विजेता ब्राजिल २०२६ विश्वकपको समूह ‘सी’ मा अफ्रिकी शक्तिशाली टोली मोरक्को, लामो अन्तरालपछि विश्वकपमा फर्किएका स्कटल्यान्ड र हाइटीसँग परेको छ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १६, २०८३
Read more →
विश्वकप खेल्न अस्ट्रेलियाको हात समाएका भोल्पाटो

विश्वकप खेल्न अस्ट्रेलियाको हात समाएका भोल्पाटो

एक खेलाडीका लागि आफ्नो करिअरमा विश्वकपको कति महत्त्व हुन्छ ? यो प्रश्न इटालीको यू–२१ टोलीका फरवार्ड क्रिस्टियन भोल्पाटोलाई सोध्ने हो भने उनले पक्कै भन्नेछन्,‘मलाई नै हेर्नुस् न।’

By खेलपाटी संवाददाताशनिबार, जेठ १६, २०८३
Read more →
फेरि चम्किए वैभव

फेरि चम्किए वैभव

राजस्थान रोयल्सका विस्फोटक ओपनिङ ब्याटर वैभव सूर्यवंशीले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गरे र गुजरात टाइटन्सविरुद्धको क्वालिफायर–२ खेलमा अर्धशतक बनाउन सफल भए।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १५, २०८३
Read more →
डेम्बेलेलाई छैन फाइनल गुम्ने डर

डेम्बेलेलाई छैन फाइनल गुम्ने डर

पेरिस सेन्ट–जर्मेन (पीएसजी) का चोटग्रस्त खेलाडीहरू च्याम्पियन्स लिग फाइनलअघि फिट हुँदै गएपछि टोलीलाई राहत मिलेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १५, २०८३
Read more →
लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा अर्जेन्टिना

लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा अर्जेन्टिना

चोटको चिन्ताबीच अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले कप्तान लिओनल मेसीसहित अधिकांश विश्वकप विजेता खेलाडी आगामी २०२६ विश्वकप टोलीमा रहने पुष्टि गरेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १५, २०८३
Read more →
बंगलादेश र भारत सेमिफाइनलमा

बंगलादेश र भारत सेमिफाइनलमा

साबिक विजेता बंगलादेश र भारत साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १४, २०८३
Read more →
नेपालले एएफसी यू–२० एसियन कप खेल्न नपाउने

नेपालले एएफसी यू–२० एसियन कप खेल्न नपाउने

नेपालले छनोट भए पनि एएफसी यू–२० एसियन कप खेल्न नपाउने भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १४, २०८३
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 36 of 2229Next