नेपाललाई सुरुआती अग्रता
आइतबार, १७ जेठ २०८३खेलपाटी संवाददाता
.JPG-1780228591719.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालले साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध अग्रता लिएको छ।
गोवास्थित जवाहरलाल नेहरु रंगशालामा नेपालले १–० को अग्रता लिएको हो। नेपाललाई स्ट्राइकर रश्मिकुमारी घिसिङले अग्रता दिलाएका हुन्। उनले इन्जुरी समयमा रेखा पौडेलले दिएको क्रसमा गोल गरेकी हुन्।










-1787756317261.jpeg&w=3840&q=75)



