नेपाल एएफसी एसियन कप छनोटमा समूह ‘आई’मा
नेपाल एएफसी एसियन कप छनोटमा समूह ‘आई’मा परेको छ।
नेपाल एएफसी एसियन कप छनोटमा समूह ‘आई’मा परेको छ।
नेदरल्यान्ड्सका सर्वाधिक गोलकर्ता मेम्फिस डेपाए आगामी विश्वकप खेल्ने टोलीमा परेका छन्। प्रशिक्षक रोनाल्ड कोम्यानले बुधबार घोषणा गरेको २६ सदस्यीय टोलीमा हालै चोटमुक्त भएका तीन खेलाडीलाई समावेश गरेका हुन्।
स्थानीय टीडब्लूवाईसी फुटबल क्लब विराटनगरमा जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
फ्र्याङ्क ल्याम्पार्डलाई उनका सहकर्मी प्रशिक्षकहरूले इंग्ल्यान्डको वर्षको उत्कृष्ट प्रशिक्षक घोषणा गरेका छन्।
क्रिस्टियानो रोनाल्डोलाई अब विश्वकप उपाधि जित्ने सम्भवतः अन्तिम अवसर छ। ४१ वर्ष पुगेका पोर्चुगिज स्टारले सानदार करिअरमा पाँच पटक बलोन डी’ओर जितिसकेका छन् भने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने पुरुष खेलाडी पनि हुन्।
पेरिस सेन्ट–जर्मेन (पीएसजी) का स्टार डिफेन्डर अच्राफ हाकिमी २०२६ विश्वकप खेल्ने मोरक्कोको टोलीमा परेका छन्।
स्पेनका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले राष्ट्रिय टोलीको प्रतिष्ठा कुनै पनि क्लबभन्दा माथि हुने बताएका छन्।
कोलम्बियाका कप्तान जेम्स रोड्रिगेज र बायर्न म्युनिखका विंगर लुइस डियाज आगामी विश्वकपका लागि घोषणा गरिएको कोलम्बियाको टोलीमा परेका छन्।
विश्वकप सुरु हुन तीन साताभन्दा कम समय बाँकी रहँदा अर्जेन्टिनी स्टार लिओनल मेसी बायाँ ह्यामस्ट्रिङको मांसपेशी थकानबाट प्रभावित भएका छन्।
भारतले सानदार जितसहित साफ महिला च्याम्पियनसिपको सुरुआत गरेको छ।
स्पेनले सोमबार सार्वजनिक गरेको विश्वकप टोलीमा चोटग्रस्त फरवार्ड लमिन यमल र निको विलियम्स समावेश भएका छन्।
नेपालले संघर्षपूर्ण जितसहित साफ महिला च्याम्पियनसिपको सुरुआत गरेको छ।